‘मधेस आन्दोलनमा मारिएकाहरुलाई अझै शहीद घोषणा गरिएन’:-महन्थ ठाकुर

author

समाचारपाटी

१ महिना अगाडि

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको क्रममा मारिएका पार्टी नेता, कार्यकर्ताहरुलाई अझै शहीद घोषणा नगरेकोभन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रिय कार्यालय बहरमहलमा आयोजित एक कार्यक्रमपछि उहाँले सञ्चारकर्मीमाझ मधेस आन्दोलनको क्रममा मारिएका पार्टीका नेता, कार्यकर्ताहरुलाई शहीद घोषणा समेत नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष ठाकुरले मधेस आन्दोलनको क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता लिने विगतमा गरिएको सम्झौंता पनि तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई सचेत गराउनु भयो । उहाँले सरकारले सो मुद्दा फिर्ता लिनेगरी कानून निर्माणको काम अघि बढाएको जानकारी दिएपनि त्यस अनुसारको काम हुन नसकेको गुनासो समेत गर्नुभयो । 

उहाँले भन्नु भयो, ‘अहिले पनि हाम्रा साथीहरु जेलमा छन् । मधेस आन्दोलनको दौरानको अधिकारको लागि र पहिचानसहितको संघको लागि जुन संघर्ष गरेको थियो, आन्दोलन गरेको थियो । त्यस दौरान हाम्रा धेरै साथीहरु मारिए । र, अहिले पनि कतिपय जेलमा छन् । कतिपयलाई मुद्दा चलिरहेको छ । हामी त्यसको आवाज उठाईरहेका छौं अहिलेसम्म पनि । हाम्रो सम्झौता नै भएको हो कि राज्यले उनीहरुलाई छाडने र मुद्दा फिर्ता लिने । तर त्यो सम्झौता अहिलेसम्म लागू भएको छैन । जो संघर्षको दौरान मारिए । तिनीहरुलाई शहीदसम्म घोषणा गरिएको छैन । त्यो भन्दा बढी मुद्दा सम्बन्धि पनि केही गरिएको छैन । सुन्छु–कानून संशोधनको लागि संसदमा आएको छ । र, अहिले पास भएको छैन त्यो । त्यसपछि यही राजनीतिक कारणले जो जेलमा परिरहेका छन्, मुद्दा चलिरहेको छ । त्यसलाई फिर्ता लिने जुन सम्झौंता भएको छ । त्यो विधेयक पास भएपछि गर्न सकिन्छ । यो भन्दा अगाडि जो सानातिना सजाय थियो, त्यो चाहीँ छुटकारा भएको छ । र, दश लाखभन्दा कम दण्डजरिवान थियो । त्यो पनि मिनाहा भएको छ । कतिपय गम्भिर किसिमको जुन आरोप लगाइएको छ । त्यो आरोप सम्बन्धि कुनै कारबाही गरिएको छैन राज्यबाट, सरकारबाट । त्यस सम्बन्धमा सरकारको भनाई छ कि हामी विधेयक ल्याएका छौं । त्यो पास भएपछि त्यसमा पनि कदम उठाइने छ भनेर ।’

कार्यक्रममा नेता राजेन्द्र महतोले सबै समुदायको पहिचानसहितको अधिकार प्राप्तीको आन्दोलनलाई अझै तिब्र गतिमा अघि बढाउने संकल्प पार्टीले लिएको बताउनु भयो । सोही अवसरमा अध्यक्ष ठाकुरले पार्टीको झण्डोत्तलन गरेर गर्नुभएको थियो । नेता, कार्यकर्ताहरुले पार्टी स्थापनाको २ वर्ष पूरा भएको अवसर पारेर पार्टीलाई सशक्त बनाउने प्रणसहित शुभकामना आदानप्रदान गरेका थिए ।


काठमाडौं

शुक्रबार, अशोज १२, २०८०

२३.२७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन