‘प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचिएको छ’:- मन्त्री मोहनबहादुर बस्नेत

author

समाचारपाटी

४ हप्ता अगाडि

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रत्येक प्रदेशमा एक रोग विशेषको विशेषज्ञ सेवा दिनेबारे सोचेको बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित तिलगंगा आँखा हस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बीचमा आँखाको उपचारको सम्बन्धमा आपसी सहयोग आदान–प्रदानका विषयमा सहमति गर्ने कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै प्रदेशले एउटा, एउटा विशेषज्ञ सेवा दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले मधेस प्रदेशको विरगञ्जलाई मिर्गाैला प्रत्यारोपण केन्द्रको रुपमा विकसित गर्न खोजेको बताउनु भयो । त्यसैगरी जनकपुरमा मुटु रोगको विशेषज्ञ सेवा दिने गरि काम अगाडी बढिहेको बताउनु भयो । उहाँले कर्णाली प्रदेशमा आँखाको विशेषज्ञ सेवा दिनेगरी कामहरु अगाडी बढेको र त्यसैको पाइलास्वरुप दुई अस्पतालका बीचमा सहमति आदान प्रदान भएको उल्लेख गर्नुभयो । उहाँले यसै अनुरुप अन्य प्रदेशहरुमा पनि खास, खास रोगको विशेषज्ञ सेवा दिनेगरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले आँखा सम्बन्धी समस्याको उपचार संघीय राजधानि, प्रदेश राजधानि र केही विकसित शहरहरुमा बाहेक अन्त कमजोर देखिएको भन्दै सो अवस्थालाई सुधार गर्नुपर्ने बताउनु भयो ।

 उहाँले भन्नुभयो – ‘सबै प्रदेशहरुमा एउटा न एउटा विशेषज्ञ सेवा दिने कुरामा । जस्तै अहिले मधेश प्रदेशमा वीरगञ्जलाई किड्नी ट्रान्सप्लान्ट केन्द्रको रुपमा हामीले विकसित गर्न खोजेका छौँ । यो विषयमा मेरो भारत भ्रमणको शिलशिलामा त्यहाँको स्वास्थ्यमन्त्रीसँग पनि मैले यो प्रश्ताव राखेँ । केही शुरुवात त हामी अहिल्यै गर्नसक्छौँ । तर यसलाई वेल इक्युड बनाउनका लागि, स्वास्थ्य सेवा दिनका लागि त्यहाँ पनि मैले प्रश्ताव राखेर आएको छु । जनकपुरलाई मुटु रोगको विशेषज्ञता सेवा दिने केन्द्रको रुपमा, सेवा शुरु भएको छ तर मुस्किलले काम चलिरहेको छ । त्यस्तो अरु प्रदेशमा पनि होस् र कर्णाली प्रदेशले आँखाको सेवा दिने विषयमा त अब तिलगंगा आफैँ मिलेर लाग्ने भएपछि त्यहाँ पाउँछ भन्ने कुरामा दुविधा रहेन अरु प्रदेशमा पनि हामीले हेर्नुपर्ने अवस्था छ । ७७ जिल्लामा आँखा उपचारको कुरा हेर्दा संघीय राजधानि, प्रदेशका राजधानि र केही विकसित शहरहरुमा बाहेक कमजोर देखिएको छ । यो सेवालाई प्रभावकारी ढंगले अगाडी बढाउनुपर्ने छ । जुन कुरा म मन्त्रालयमा आएपछि शुरुदेखि नै छलफलमा जुटिरहेकै हुँ ।’उहाँले आज भएको सहमति अनुरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘फोकल पोइन्ट’ बनाएर तिलगंगा आँखा अस्पतालले आफ्ना सम्पूर्ण शक्तिहरुलाई परिचालन गरी कर्णाली प्रदेशका दुर्गम गाउँ, बस्तीहरुमा गएर आँखा सम्बन्धी स्वास्थ्य सेवा दिने बताउनु भयो । अस्पतालहरुलाई पर्ने समस्याहरु समाधानका लागि मन्त्रालय सधै तत्पर रहेको बताउनु भयो ।


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२४.३८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन