गोल्डेन ढाकाटोपीको कल्चरल ग्रुप डान्स कम्पिटिसनको फाइनलमा गण्डकीका १५ विद्यालय

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । पोखरामा जारी तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको फाइनलमा गण्डकी प्रदेशका १५ विद्यालय छनोट भएका छन् । समूह चरणको अडिसनबाट सेमिफाइनमा प्रवेश गरेका २४ स्कुलबाट फाइनलमा
१५ स्कुल पुगेका हुन् ।

प्रतियोगिताको फाइनलमा बालप्रभात बोर्डिब स्कुल, सोसल पब्लिक स्कुल, डायमन्ड सेकेन्डरी स्कुल, माउन्ट हेभन इंग्लिस स्कुल, बालकल्याण हाइस्कुल, भाष्कर मेमोरियल स्कुल, बेसलाइन एकेडेमी, इमान्युअल स्कुल, पोखरा स्पाइरल
ग्यालेक्सी, सबलाइम इंग्लिस सेकेन्डरी स्कुल, कास्की मोर्डनाइज्ड एकेडेमी,नेसनल क्रियसन एकेडेमी, नेपाल आदर्श आवसीय विद्यालय, न्यु मोडल सेकेन्डरी स्कुल, न्यु लेखनाथ पब्लिक एकेडेमी प्रवेश गरेका छन् ।

साउन १३ गते भएको सेमिफाइनलमा नगेन्द्र राई, बुद्धिप्रसाद गुरुङ गौरी’ र राजबहादुर गुरुङले निर्णायकको भूमिका निभाउनुभएकाे थियाे । विद्यालयस्तरीय विद्यार्थीको नृत्य प्रतिभा उजागरसँगै नेपाली कला, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले हुँदै
आएको प्रतियोगिताको आयोजना मिरर किङ इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले गर्दैै आएको छ ।

प्रतियोगिताका संयोजक अमन तामाङले प्रतियोगिताको फाइनल भदौ २ गतेशनिबार पोखरा सभागृहमा हुने जानकारी दिनुभयाे । प्रतियोगितामा देशैभरिका विभिन्न जातजाति, धर्मसंस्कृतिका परम्परागत, मौलिक नृत्यहरु सहभागी भएका छन्,’ उहाँले
भन्नुभयाे, त्यसैबाट हामीले उत्कृष्ट छनोट गर्नेछौं ।’

प्रतियोगितामा पहिलो हुने स्कुलले गोल्डेन ढाका टोपीसहित १ लाख रुपैयाँ,दोस्रो हुनेले ट्रफीसहित ७५ हजार रुपैयाँ, तेस्रोले ट्रफीसहित ५० हजार रुपैयाँ, चौथो हुने स्कुलले ट्रफीसहित ३० हजार रुपैयाँ र पाँचौं हुने स्कुलले ट्रफीसहित २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट नृत्य निर्देशकलाई गोल्डेन ट्रफीसहित १५ हजार रुपैयाँको पनि व्यवस्था गरिएको
छ,’ तामाङले भन्नुभयाे ।

प्रतियोगितालाई गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान,संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा अन्य निजी संघसंस्थाले सहयोग गरेका छन् । सेमिफाइनलमा विभिन्न प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपतिलगायत पदाधिकारीको
उपस्थिति थियो ।


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२४.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन