सयपत्री सहकारीको १४ औं वार्षिकोत्सवमा खुल्ला रक्तदान

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्थाले १४ औं वार्षिकोत्सव मनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गतको १० औं खुल्ला रक्तदान आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । पहिलो रक्तदाता सूर्यप्रसाद घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गर्नुभएकाे छ ।

सहकारीका उपाध्यक्ष धर्मप्रसाद बास्तोलाको अध्यक्षतामा भएको सभामा रजिष्टार कार्यालयका अधिकृत वाग्लेले थोपा थोपा रगतको महत्व भएजस्तै सवै सेयर सदस्यको दायित्वलेमात्र सहकारी सक्षमरुपमा सञ्चालन हुने बताउनुभयाे । बजारमा सहकारीको नकारात्मक प्रचार भइरहेको स्मरण गर्दै समुदायको उन्नति र प्रगतिको साथी भनेको सहकारी बन्न सक्नु पर्नेमा जोड दिनुभयाे । नाफा भन्दा पनि सेवामा जोड दिन सयपत्री सहकारीलाई आग्रह गर्दै कर्मचारीको भरमा विश्वास नगर्न आग्रह गर्दैै वित्तीय अवस्थाको जानकारी महिनामा एक पटक आफै आएर नियाल्न अनुरोध गर्नुभयाे ।

कार्यक्रममा पोखरा ११ का अध्यक्ष प्रेमप्रसाद कार्माचार्यले ७ सिद्धान्तको आधारमा सञ्चालन हुने सहकारीले कर्मचारी, सञ्चालक समिति र सेयर सदस्यबीच मैत्री भावलेमात्र सहकारी अघि बढ्ने बताउनुभयाे । सहकारीको विरुद्ध हामीजस्तै नागरिकहरु सडकमा उत्रेको अवस्थामा लगानीदेखि कलेक्सनसम्ममा ध्यान दिन अनुरोध गर्नुभयाे । ५३ जना रक्तदाताले रगत दान गरेको कार्यक्रममा सयपत्री सहकारीका सल्लाहकार माधवप्रसाद बास्तोला (मधु), जिल्ला सहकारी संघका अध्यक्ष सावित्रा कोइराला, सयपत्री सहकारीका पूर्व अध्यक्ष विश्वराज बास्तोला लगायतले बोल्नुभएकाे थियाे ।

सयपत्री सहकारीको वित्तीय अवस्था जानकारी दिँदै व्यवस्थापक विकास सुवेदीले १६ करोड ६५ लाख ४२ हजार १ सय रुपैयाँ सेयर पुँजी रहेको जानकारी दिनुभयाे । उहाँले कुल निक्षेप १ अर्व ४८ करोड ८७ लाख २३ हजार २ सय २० रुपैयाँ रहेको बताउनुभयाे । व्यवस्थापक सुवेदीले १ अर्व ५९ करोड ९१ लाख ९ हजार १ सय ९२ रुपैयाँ कर्जा लगानी रहेको उल्लेख गर्नुभयाे । सयपत्री सहकारीमा २४ करोड ८९ लाख ८० हजार १९ रुपैयाँ तरलता रहेको भन्दै जम्मा १७ प्रतिशत तरलता रहेको बताउनुभयाे । १ अर्व ९९ करोड ३८ लाख ५२ हजार ८ सय ९२ रुपैयाँ कुल सम्पती सयपत्री सहकारीमा रहेको जानकारी दिनुभयाे ।

सहकारीका सचिव वसन्तराज कोइरालाले सञ्चालन गरेको सभामा कार्यक्रम संयोजक जनार्दन बास्तोलाले स्वागत गर्नुभएकाे थियाे भने सहकारीका ७ सिद्धान्त शिक्षा उपसमितिका सदस्य डिल्लीराम तिवारीले बाचन गर्नुभएकाे थियाे । समाज र समुदायलाई जोड्ने सहकारीको संरक्षणमा सवैले हातेमालो गर्नु पर्ने समय आएको बताईएको थियो । कार्यक्रममा ३ वटै तहको नीति र नियम पालना गर्न सहकारीलाई आग्रह गरिएको थियो । सयपत्री सहकारीले आगामी भदौ ९ गते वार्षिक साधारण सभाको आयोजना गरेको सहकारीका सदस्य शान्तिदेवी गुरुङले जानकारी दिनुभयाे ।


काठमाडौं

बुधबार, अशोज १०, २०८०

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन