‘मिडिया भन्नेबित्तिकै पहिला त फ्रेण्ड्ली, रमाइलो लाग्थ्यो, अहिले त बन्दुक तेस्र्याए जस्तो लाग्छ’:-दीपाश्री निरौला

author

समाचारपाटी

२ महिना अगाडि

कलाकारहरु नेपाली पत्रकारिताको विश्वसनियता कम हुँदै गएको बताएका छन् । 
शुक्रवार काठमाडौंमा आयोजित नेपाली चलचित्रमा मिडियाको प्रभाव अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले नेपाली सिने क्षेत्रमा कलम चलाउनेहरुले चलचित्र क्षेत्रका खोजमुलक समाचार लेख्न सक्नुपर्ने बताए । उनीहरुले चलचित्र क्षेत्रमा भएका विकृतिहरुका बारेमा पनि सिने पत्रकारहरुको कलम चलाउनुपर्ने बताए । उनीहरुले सानो गल्तीलाई पनि मलजल गरेर ठूलो बनाइदिने परिपाटीले आत्महत्यासम्मको बाटो राज्नुपरेको कतिपय कलाकारले उल्लेख गरे । कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले मिडिया भन्ने बित्तिकै पछिल्लो समय आफूलाई बन्दुक तेर्साएको जस्तो हुने गरेको बताउनु भयो । उहाँले कतिपय सञ्चारमाध्यमहरुले सानो गल्तीलाई मलजल गरेर ठूलो बनाइदिँदा कलाकारहरु आत्महत्याको बाटो रोज्नुपर्ने स्थितिसम्म पुग्ने गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मिडिया भन्नेबित्तिकै पहिला त फ्रेण्ड्ली, रमाइलो लाग्थ्यो, अहिले त बन्दुक तेस्र्याए जस्तो लाग्छ । आजकाल म धेरै कम इन्टरभ्युमा जाने गर्छु, अहिलेको जमाना देखिहाल्नु भएको छ, सञ्जाल धेरै छ, मान्छे हो गल्ती त हुन्छ, तर त्यसलाई मलजल गरेर मर्न बाध्य गराइन्छ । ’

कार्यक्रममा बोल्दै अर्की अभिनेत्री केकी अधिकारीले पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनियता भएपनि पछिल्लो समय विश्वसनियतामा कमी आउने गरेको बताउनु भयो । उहाँले श्रोत भनेर उल्लेख गरिएपनि कतिपय समाचार बिना श्रोत बनाइने गरेको बताउनु भयो । उहाँले चलचित्र सम्बन्धी समाचार बनाउँदा, अन्तर्वार्ता लिँदा पूर्व तयारी हुनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनियता हो । जति पाठक हुनुहुन्छ उहाँहरुले कतिको विश्वास गर्नुहुन्छ ? त्यो नै सम्पती हो । नेपाली चलचित्र क्षेत्रको पनि त्यही हो । चलचित्र सम्बन्धी समाचार बनाउँदा, अन्तर्वार्ता लिँदा पूर्व तयारी गर्नुपर्छ, त्यसले धेरै दुर्घटना हुन्छ, आफ्नै सूचनाको श्रोत नहुने छ, त्यसमा जोड दिनुपर्छ । कपि पेस्ट कल्चरलाई रोक्नुपर्छ ।’

कार्यक्रममा बोल्दै चलचित्र कलकार संघका अध्यक्ष मोहन निरौलाले  चलचित्रको समीक्षा गर्दा पूर्वाग्रही हुने गरेको बताउँदै यस्ता कुरामा यथार्थता पस्कनुपर्ने बताउनु भयो । उहाँले महिला कलाकार र पुरुष ककलाकारमाथि पनि हिंसाका घटनाहरु बढीरहेको बताउनु भयो । महिला कलाकारमाथिका अभद्र व्यवहार बाहिर आउन नसकेकाले यस्ता घटनामा उहाँहरुलाई सम्झाउन सके यस्ता घटनाहरु बाहिर आउने बताउनु भयो । 

कार्यक्रममा अन्य वक्ताहरुले चलचित्र क्षेत्र उकास्नका लागि कलाकारलाई र चलचित्र पत्रकारहरुलाई पनि आवश्यक प्रशिक्षण दिनुपर्ने बताए । उनीहरुले चलचित्र क्षेत्रलाई राज्यले महत्वपूर्ण क्षेत्र हो भनेर मान्न नसकेको गुनासो गरे ।  


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२१.०५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन