काठमाडौं । नेपाली चलचित्र नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।
सामाजिक विधामा निर्मित चलचित्र आजबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा आएको हो । शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
चलचित्र हेरिसकेपछि विदेशी पर्यटकहरुले चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ धेरै मनोरञ्जनात्मक रहेको बताए । उनीहरुले यस नेपाली चलचित्रमा समाजका गतिविधिहरुलाई मनोरञ्जनात्मक पमा उठाइएकाले धेरै राम्रो रहेको पतिक्रिया दिए ।