चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन र मजबुत पर्यटन नीति ल्याउन पर्यटन व्यवसायीको माग

author

समाचारपाटी

८ महिना अगाडि

पर्यटन व्यवसायीहरुले चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन माग गरेका छन् । 
पर्यटन व्यवसायीहरुले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकमा वृद्धि हुने भन्दै बसाई लम्ब्याउन र पूर्वाधार निर्माणमा जोड दिन माग गरेका हुन् । कोभिड–१९ महामारीको कारण चीन सरकारले चिनियाँ नागरिकलाई विदेश घुम्न रोक लगाएको थियो । तर केही दिनअघि मात्रै चीन सरकारले आफ्ना नागरिकका लागि नेपाललाई गन्तव्य मुलुकको दोस्रो सूचिमा राखेको छ । चिनियाँ नागरिकका लागि गन्तव्य मुलुकको पहिलो सूचिमा थाइल्याण्ड लगायत अन्य मुलुक परेका छन् । नेपालमा सन् २०१९ सम्म चिनियाँ पर्यटकको आगमन उल्लेख्य मात्रामा रहेको थियो । तर कोरोना महामारीको कारण चिनियाँ पर्यटक आगमन कम हुँदै आएको छ । पर्यटन व्यवसायीहरुले न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै निजी क्षेत्र नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि भौतिक संरचना लगायत अन्य सेवाका लागि तयारी अवस्थामा रहेको बताउनु भयो । पर्यटन व्यवसायी सुदर्शन नेपालले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले नेपालले हवाई उडानलाई नियमित सिधा उडान सेवा थप बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा आउने चिनियाँ पर्यटकको नेपाल बसाइलाई बढाउनको लागि गन्तव्य स्थानको भौतिक संरचना बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले चिनियाँ पर्यटक आउँदा होटल, गाइडहरुले प्रत्यक्ष रुपमा लाभ लिनुका साथै नेपाली उत्पादनहरु समेत बढी खपत हुने बताउनु भयो । उहाँले चिनियाँ नागरिकहरु समूहमा घुम्न रुचाउने तर सरकारले विदेश जान रोक लगाएकाले विदेशमा पर्यटक बनेर घुम्ने मौका कम भएपनि अब चीन सरकारले नै बाहिरी देश जान अनुमति दिएसँगै नेपालमा आउने चिनियाँ पर्यटकमा विगतको भन्दा वृद्धि हुँदै जाने अपेक्षा गर्नभयो । 

उहाँले भन्नुभयो,‘ चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा परेका छौं । नेपालको पर्यटन क्षेत्रको लागि खुशीको कुरा हो । चिनियाँहरु समूहमा घुम्न रुचाउने तर सरकारले विदेश जान रोक लगाउने भएकाले विदेशमा पर्यटक बनेर घुम्न कम जाने देखिन्छ । अब चीन सरकारले नै जान अनुमति दिएपछि नेपालमा आउने चिनियाँ पर्यटकमा विगतको भन्दा  बढ्दै गएको छ । २०१९मा नेपालमा आउने सबैभन्दा बढी पर्यटक चिनियाँ रहेका थिए । चीन सरकारले घुम्ने गन्तव्यको दास्रो सूचिमा राख्नाले नेपालका पर्यटन व्यवसायीहरु खुशी भएका छौं । चिनियाँ पर्यटक आउँदा होटल, गाइर्डहरुले प्रत्यक्ष रुपमा लाभ लिन सक्छन् । त्यस्तै रेष्टुरेण्टमा खानामा बढी खर्च गर्ने तथा नेपाली उत्पादनहरु सबै भन्दा बढी खरिद गर्ने गर्छन् । सांस्कृतिक तथा प्राकृतिक रुपमा पनि नेपाल पहिलो गन्तव्यको रुपमा देखिएकाले सरकारले चिनियाँ पर्यटक बढाउनको लागि चीन नेपाल सिधा उडान सेवा थप बिस्तार गर्नुपर्छ । त्यस्तै चार्टर उडान गर्न सक्नुपर्छ । निजी क्षेत्र तयार रहेको छ । तिब्बत घुम्न आउने पर्यटकहरुलाई सडक मार्ग हुँदै धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । त्यसको लागि सरकारले सहयोगको आवश्यकता रहेको छ ।’

त्यस्तै,अर्का होटल व्यवसायी अभिषेक साहले सरकारले चीनका पर्यटक ल्याउनको लागि नियमित रुपमा चीन—नेपाल हवाई उडानको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रले चार्टर उडानको व्यवस्था गर्न सक्ने गरी सरकारले सहजिकरण गर्नु सक्नुपर्ने बताउनु भयो । उहाँले कति चिनियाँ पर्यटक नेपाल ल्याउने भन्ने मुख्य भुमिका सरकारको भएको बताउनु भयो । उहाँले सरकारले सबै भन्दा पहिला पर्यटन नीति बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रलाई भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरे नेपालका पर्यटक बढ्ने बताउनु भयो । उहाँले सरकारले पर्यटकको नेपाल बसाइ बढाउनको लागि सडक पूर्वाधार सुधार र मजबुत नीति बनाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको ब्राण्डिङ बनाएर अन्तर्राष्ट्रिय थप दुई विमानस्थलमा छुट प्याकेज ल्याउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘ नेपालमा घुम्नको लागि चीनले खुला गर्नु नेपाली पर्यटन व्यवसायीको लागि खुशीको कुरा हो । उनीहरुलाई सेवा दिनको लागि निजी क्षेत्र तयारी छौं । होटल लगायतका भौतिक संरचनाहरु २०१९मा नै बनाएका छौं । १२ लाख पर्यटक आगमन हुँदा त्यही अनुसारको तयारी भएको थियो । जुन भिजिट नेपाल २०२० तयारी गरिएको थियो त्यो अनुसार हामी तयारी नै छौं । चिनियाँ पर्यटक आउँदा काठमाडौंमा घुम्न राख्ने वातावरण सरकारले बनाउनुपर्छ । विगतमा काठमाडौंमा एक दिन बसेर बाहिर पर्यटकीय स्थानमा धुम्न जाने गरेका थिए । चन्द्रागिरी थपिएसँगै एक दिन बढेको छ । सरकारले चीनका पर्यटक ल्याउनको लागि नियमित रुपमा हवाई उडानको व्यवस्था गर्नुपर्छ । निजी क्षेत्रले चार्टर उडानको व्यवस्था गर्नसक्छ त्यसको लागि सरकारले सहजिकरण गर्नुपर्छ । कति पर्यटक ल्याउने भन्ने मुख्य भुमिका सरकारको नै हुन्छ । पहिलो कुरा सरकारको पर्यटन नीति राम्रो हुनुपर्छ । सरकारले निजी क्षेत्रलाई भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गर्दा मात्रै पनि नेपालका पर्यटक बढ्छ । सरकारले पर्यटकको नेपाल बसाइ बढाउनको लागि सडक पूर्वाधार सुधार र मजबुत नीति बनाइदिनुपर्छ । सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको ब्राण्डिङ बनाएर अन्तर्राष्ट्रिय दुई विमानस्थलमा छुट प्याकेज ल्याउनुपर्छ ।’

व्यवसायी साहले नेपालमा घुम्नको लागि चीनले खुला गर्नु नेपाली पर्यटन व्यवसायीको लागि खुशीको विषय भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको बताउनु भयो । उहाँले होटल लगायतका भौतिक संरचनाहरु २०१९ मा १२ लाख पर्यटक आगमन हुँदा त्यही अनुसारको तयारी भएको बताउनु भयो । चिनियाँ पर्यटक आउँदा काठमाडौंमा घुम्न राख्ने वातावरण सरकारले बनाउनुपर्ने  बताउनु भयो । 


काठमाडौं

शनिबार, मंसिर १६, २०८०

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन