राहुल बराइलीको निर्देशनमा पुनमको ‘तिमि मेरो खास हौ’सार्बजनिक (भिडियो सहित)

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाण्डौ । नेपाली संगीत पारखीहरुका लागि कलाकारहरुका अथाह मेहनत र परिश्रमले फरक फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । यसै भिडमा प्रणय दिवसको अवसर पारेर गीतकार पुनम मोथेले भर्खरै मात्र प्रगाड प्रेम भावमा ''तिमि मेरो खास हौ'' बोलको गीतलाई सार्बजनिक गरेकी छिन् ।

उनले यस गीतलाई आफ्नै आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् । निकै महँगो खर्चमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा बिकाश चौवान र बबिता गुरुङ्गको आकर्षक अभिनय देख्न सकिन्छ ।

पुनम मोथेको शब्द रचना र सरोज पोख्रेलको संगीतमा तयार भएको यस गीतमा सुगम पोख्रेल र अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ । गीतकार पुनम यतिबेला अमेरिका रहेकी छिन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीत र साहित्यलाई यति धेरै प्राथमिकतामा साथमा लिनुले साच्चै स्वदेश प्रतिको मोह जुन देशमा पुगेपनि नमेटिने प्रष्ट हुन्छ ।

''तिमि मेरो खास हौ'' बोलको गीतको म्युजिक भिडियोलाई राहुल बराइलीले निर्देशन गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन मिन रावलले गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=9uWX77lwBTU
https://www.youtube.com/watch?v=9uWX77lwBTU


काठमाडौं

सोमवार, मंसिर २५, २०८०

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

म्युजिक भिडियो ‘मायाकै संसार’ र ‘ए माया’ सार्वजनिक

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन