नौलेक फाउण्डेशन द्धारा नौलेक प्राथमिक विद्यालयका दुई शिक्षक को फेरी भेटौला कार्यक्रम मार्फत बिदाई

author

समाचारपाटी

८ महिना अगाडि

नौलेक फाउण्डेशनद्धारा संचालित बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत दुई जना शिक्षकलाई बिदाई गरिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित पैयाँ गाउँपालिकामा विगत ४२ वर्ष देखी सुरुवात गरिएको विद्यालय नौलेक प्राथमिक विद्यालयका दुई शिक्षक कान्डि शेर्पा र जाङबु शेर्पालाई ससम्मान बिदाई गरिएको छ ।

नौलेक फाउण्डेशनको अधिक सहयोगमा सो विद्यालयमा विगत १० वर्ष देखी शिक्षक पेसामा रहदै आउनु भएका दुई शिक्षकलाई गाउँपालिका वडा नं.१ का अध्यक्ष तथा फाउण्डेशनका प्रतिनिधि फुनुरु शेर्पाले जनही ६-६ लाँख रुपैया सहित बिदाई गर्नुका साथै अर्को शिक्षक पेशल मगरलाई पनि सम्मान गर्नु भएको थियो ।

नौलेक प्राथमिक विद्यालय सन १९८० मा स्विस नागरिकहरुको सहयोगमा चित्रा बोरा द्धारा निर्माण गरिएको टहराबाट संचालित विद्यालय हो । गाउँमा विद्यालय नहुँदा र साधारण लेखपढ गर्न नजान्ने अवस्था हुँदा कोही कसैलाई चिठ्ठी पत्र पठाउन तथा चिठ्ठी पत्र पढ्न अन्य गाउँमा जानु पर्ने अवस्था देखेर स्व.आङ ग्याल्जेश शेर्पाले विदेशी नागरिकहरुलाई बिन्ती गरी संचालनमा ल्याईएका विद्यालय हो सो विद्यालयमा अध्यनरत र सरकारी विद्यालयमा अध्यनरत २०० जना भन्दा बढीलाई शैक्षिक रुपमा सहयोग गर्नु भएको छ ।

लामो समय देखी निरन्तर रुपमा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य, शिक्षा, पिउने पानी, बिजुली जस्ता अतिनै महत्वपूर्ण बस्तुहरुको लागि निरन्तर सहयोग गरिरहने समेत बताउनु हुन्छ समाजसेवी तथा खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ का अध्यक्ष फुनुरु शेर्पा । अध्यक्ष शेर्पाकै पहलमा विभिन्न बिकासका योजना लगायत दर्जनौ उत्कृष्ट सिपमुलक तालिमहरु समेत गराउनु भएको छ । यस पालिकाको निर्वाचित अध्यक्ष हुनु पूर्व समाज सेवामा तल्लिन फुनुरु शेर्पाले कोभिडको समयमा औषधी तथा स्थानियबासीन्दाहरुलाई विभिन्न स्थानमा लगेर कोभिडको खोप उपलब्ध गराउनु भएको थियो, प्रस्वब पिडामा भएका महिलाहरुलाई पटक पटक हेलिकप्टरद्धारा उद्धार गरी उपचार गराउन लैजाने जस्ता अति महत्वपूर्ण कार्य गरी समाजमा आफ्नो दायित्व पुरा गर्नु भएको छ ।

नौलेक प्राथमिक विद्यालयका शिक्षकहरुलाई सम्मानका साथ विदाई तथा निश्चित रकम सहयोग प्राप्त गर्दा भावविहल समेत भएका थिए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको पहिलो लाईसेन्स प्राप्त शिक्षक जाङबु शेर्पा नौलेक प्राथमिक विद्यालयमा रहदा र नौलेक फाउण्डेशनकर्ता स्थायी शिक्षक,विद्यार्थीहरुको उज्जवल भविष्‍यको लागि अहोरात्र खटेकोले फाउण्डेशन प्रतिनिधिले आभार व्यक्त गर्नु भयो ।

शिक्षाको ज्वोती छर्नको लागि एउटा चित्राको टहराबाट शुरु गरी आज पक्की भवन निर्माण गर्न ४२ औ वर्ष सम्म पुर्‍याउनु हुने स्व.आङ ग्याल्जेन शेर्पा प्रति सम्मान र सो विद्यालयको शैक्षिक र गुणस्तरिय शिक्षा, स्वास्थ्य, बिजुली, पिउने पानी र सम्पूर्ण विकासको लागि खटिरहनु हुने समाजसेवी खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ का अध्यक्ष फुनुरु शेर्पा एक समाजका उदारणीय पात्र हुनुहुन्छ।


काठमाडौं

शनिबार, अशोज ६, २०८०

२३.२७°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन