वातावरण सरक्षणमा जनचेतना जगाउने उदेश्य सहित साइकल यात्रा सँगै रक्त्तदान गदै मोरडका सन्तोष

author

समाचारपाटी

८ महिना अगाडि

वातावरण सरक्षणमा जनचेतना जगाउने उदेश्य सहित मोरड जिल्ला उलाबारी नगरपालिका वडा न ३ मङलबारेमा युवा सन्तोष गिरीले मेचि महाकाली साईकल यात्रा पुरा गर्नुभएकाे छ । झण्डै एक महिनामा साइकल यात्रा पुरा गरेको सन्तोषको टिमले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्य समेत राखेको थियो ।

मानवता बचाउँ भन्ने अभियानसाथ जहाँ जहाँ साईलयात्रमा पुग्नुभयाे त्यहाँ त्याहाँको स्थानिय निकाय, स्थानिय संघ संस्थाको समन्वयनमा रक्तदान कार्यक्रमको पनि आयोजना गर्नुभयाे । जसलाई नेपाल रेडक्रस सोसाईटीले पनि सहयोग गरेको थियो । सन्तोषको टोली बिश्व साईकल यात्री अजित बराल अनि सन्देश सुबेदीको टोलीले साईकल यात्रा गरेको हो ।

सूचना प्रविधिका बिधार्थी रहेका सन्तोषले हेराल्ड कलेज, नक्साल बाट आईटीमा स्नातक समेत गर्नुभएकाे छ । नेपालमा विभिन्न भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई प्रर्वद्धन गर्ने साईकल यात्रा उदेश्य रहेको सन्तोषकाे भनाई छ । मेची महाकाली साईकल यात्राको सफलता पछि पनि सन्तोषले आई डेर नो ड्रग भन्ने कार्यक्रममा सहभागि हुन् काठमाडौ देखि पोखरा सम्म साईकल यात्रा गर्नुभएकाे छ। त्यस्तै सेभ ग्लोबल वामिङ भन्दै काठमाडौँ चितवन हुदै हेटौँडा सम्म साईकल मै पुगे र बीच बीचमा बृक्षारोपण समेत गर्नुभयाे ।

सन्तोषले वातावरण संरक्षणको लागि भन्दै काठमाडौँबाट बनेपा काशिभञ्जयाङ सम्म साईकल यात्रा गरेर दर्जनौ बिरुवा रोप्नुभयाे । सो क्रममा निम एभोकार्डो, बर,पिपल लगायतका बिरुवा रोप्नुभयाे । आन्तरिक पर्यटन प्रवद्र्धनमा साईकल पर्यटनको विकाश गर्ने सन्देश दिन पनि साईकल यात्रा गर्ने गरेको सन्तोष भनाई छ । नेपालमा साईकल चलाउनेहरुलाई गरिव हो भनेर सोच्नु वा आर्थिक हैसित कमजोर भएकाहरुले मात्रै साईकल चलाउँछन् भन्ने चिन्तन रहनु गलत बुझाई भएको सन्तोषको भनाई छ ।

समाजको लागि केही गर्नु पर्छ भन्ने हुटहुटी भएका सन्तोषले जव अजित बराल भट्नुभयाे त्यसपछि उहाँलाई साईकल यात्राको माध्यमबाट पनि समाजलाई सकारात्मक सन्देश प्रबाह गर्न सकिने ठानेर साईकल यात्रामा जुटेको बताउनुभयाे । मेची महाकाली साईकल यात्राको क्रममा सन्तोषको टिमले साईकल यात्रा मात्र गरेन स्थानीय संघ संस्था र रेडक्रस्रको सहयोगमा एक दर्जन भन्दा बढी स्थानमा रक्त्तदान कार्यक्रमको आयोजना गरी ५५८ युनिट रगत जम्मा गर्नुभयाे । जुन संकलित रगत बाट सयौँको जीवन समेत बचाउन सकिएको सन्तोषको भनाई छ ।

यात्राका क्रममा उनीहरुले विर्तामोड, दमक, उर्लाबारी, धरान, जनकपुर, हेटौडा, बुटवल, कपिलवस्तु, दाङ, तुल्सीपुर, नेपालगञ्ज, महेन्द्रनगर लगायतका विभिन्न शहरमा रक्तदान कार्यक्रम गरेका थिए ।

दुर्घटनामा रगतको अभावमा धैरेले ज्यान गएको कुरालाई मध्यनजर गदै रक्तदान कार्यक्रमलाई पनि साईकल यात्रा सँगै जोडेर लगेको सन्तोषको भनाई छ । रक्तदान यात्राको सफलता र गिरीको सकारात्मक प्रभाव पार्ने निरन्तरको प्रयासले धेरैलाई प्रेरित गरेको छ ।

सन्तोषका अनुसार साईकल चलाउँदा वातावरण प्रर्दशन नहुने, पेट्रोल नचाहिने हुँदा पैँसा पनि वचत हुने तथा मानिसको स्वास्थ्य पनि राम्रो हुन्छ । साइकलमा नेपालको राष्ट्रिय झण्डा बोकेर राष्टिय एकताको सन्देश समेत प्रबाह गरेको साइकल यात्री गिरीको भनाई छ । साइकल यात्रामा निस्किनुभएका सन्तोषले अरुले सजिलै प्राप्त गर्न नसक्ने सफलता र अनुभव हात पार्नुभएकाे थियाे । आफ्नो छुट्टै र आकर्षक परिचय बनाउनुभएका उहाँले आफूले जुन कार्य गरेपनि साईकल यात्रालाई भने कहिल्यै नछोडने बताउनुभयाे ।

नेपाल ओलम्पीक कमिटी साईकिलीङ प्लेयरको परिचय पत्र समेत पाउनुभएका सन्तोषले युवा तथा खेलकुद मन्त्रालय राष्टिय युवा परिषद अन्तर्गत प्रदेश युवा क्लव संञ्चालका सदस्य समेत हुनुहुन्छ । सन्तोषको बिहानीको यात्रा साइकलबाट सुरु हुन्छ । नेपालका लागि साइकल यात्री तथा सामाजिक अभियन्ताका रुपमा परिचित सन्तोषको धेरैजसो साइकल यात्रीसँग सम्बन्ध पनि बनाउनुभएकाे छ ।

पछिल्लो समय उहाँ पर्यटन प्रवद्र्धनमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । सबैलाई साइकल चढ्न उहाँ आह्वान पनि गर्नुहुन्छ । अहिलेको काठमाडौँको समस्या विषाक्त वायु प्रदुषण, ध्वनी प्रदुषण, भयाभह सडक दुर्घटना, विकराल ट्राफिक जाम यी यावत समस्याले समाधान साईकल यात्राले मात्र समाधान गर्न सक्ने सन्तोषको बुझाई छ । गाउँमा होस या सहरमा साइकल संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता रहेको सन्तोषको भनाई छ । यसमा सरोकारवाला सबै अग्रसर भएर लाग्न आवश्यक रहेको उहाँको जोड छ । शहरलाई स्वस्थ बनाउन शहरलाई सुन्दर बनाउने आन्दोलन हो’ उहाँले भन्नुभयाे, ‘यो साइकल र्याली मात्र होइन । साइकल मैत्री शहरको परिकल्पनामा जोड दिनु अहिलेको आवश्यकता हो यसले मानव स्वास्थ्य मात्र हैन बाताबरण प्रदुषणलाई समेत कम गराउँछ ।

सन्तोष लगायतको टिमको साईकल अभियान सफल बनाउन नेपाल रेडक्रस सोसाईट, नेपाल प्रहरी, पेन्क कस्टम,कान्तीपथ साईकल सोसाईटीका बिभिन्न स्थानका कमिटिहरु स्थानीय क्लव संघ संस्था तथा आम सर्वसाधारणको सबैको साथ रहेको थियो ।


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२७.१६°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक