पोखराका कृयाशिल पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । पोखराका कृयाशिल पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार भएको छ । विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा रिपोर्टिङका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुग्नुभएका फेवा टेलिभिजनका समाचार संयोजक एवं समाचारपाटी डटकमका पत्रकार घिमिरेलाई स्थानिय टोल विकास समितिका केहि व्यक्तिले समाजका अन्य मानिसहरुलाई उक्साएर उहाँ माथि दुर्व्यवहार गरेका हुन् ।

पत्रकार घिमिरेले आफु पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउदा समेत उनिहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लोस्तरका गालिगलौज गरेको पत्रकार घिमिरेले बताउनुभएकाे छ । स्थानिय दह ठुलाखेत टोलका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेशम पौडेल, बाबुराम पौडेल, पिताम्बर पौडेल लगायतका व्यक्तिले गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दुर्व्यवहार गरेको घिमिरेको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष सिता थापाको अगाडी गाउँलेहरुले पत्रकार घिमिरेलाई दुव्र्यवहार भएपछि गइदिन अनुरोध गर्नुभएकाे थियाे । गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष लगायतले रोक्दा रोक्दै पनि हाम्रो गाउँको भिडियो खिचेर समाचार बनाउनु परेको छैन भन्दै उनिहरुले हमलाको प्रयास गरेको घिमिरेले बताउनुभएकाे छ । घटना लगत्तै घिमिरेले स्थानिय चिलाउनेबास प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने स्थानिय अगुवाहरुको बारेमा चौकी प्रमूख हिमत बुढालाई जानकारी गराई कारबाहीको माग गर्नुभएकाे छ । साथै उहाँले पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ कास्कीमा जानकारी गराउनुभएकाे थियाे । घिमिरेले आफुले पत्रकार हो भनि आफ्नो परिचयपत्र स्पष्टरुपमा देखाईरहँदा पनि दुव्र्यवहार हुनु र धम्कीका भाषाहरु प्रयोग हुनुले आफु निकै दुखित रहेको बताउनुभएकाे छ ।

गाउँपालिका र अख्तियारमा समेत उजुरी परेको विषय निश्चय पनि सार्वजनिक सरोकारको विषय हो । यसरी सुशासन, समुन्नत समाज निर्माणका लागि रातदिन रिपोर्टिङ गरिरहेका पत्रकारहरुमाथि कार्यक्षेत्रमा हुने यस किसिमका दव्र्यवहारले पत्रकारहरु असुरक्षित हुन्छन्, यस किसिमका घटना पटक पटक दोहोरिनु पक्कैपनि कानुनी राज्यमा राम्रो कुरा होइन । यसर्थ यस किसिमका घटना आगामी दिनमा नदोहोरिउन् र दोसी उपर राज्यले आवश्यक छानविन गरि कारबाहीको दायरामा ल्याओस भन्ने माग पनि गर्न चाहान्छु, – घिमिरेले भन्नुभएकाे छ । हेनुहाेस् भिडियाे ।

https://www.facebook.com/pralhadchandraghimire/videos/900868688028850

https://www.facebook.com/pralhadchandraghimire/videos/900868688028850

  • Paban subedi says:

    Aasto garnu Galat ho vrasta haru Lai kar bai hunu parxa


  • काठमाडौं

    बुधबार, मंसिर १३, २०८०

    १७.१५°

    विज्ञापन

    कुनै विज्ञापन छैन

    चर्चामा भएको ट्रेन्डिङ

    थप देखाउनुहोस्

    आजको राशिफल

    थप देखाउनुहोस्

    मेष

    वृष

    मिथुन

    कर्क

    सिंह

    कन्या

    तुला

    वृश्चिक

    धनु

    मकर

    कुंभ

    मीन

    राजनीतिक समाचार

    थप देखाउनुहोस्

    कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधवार यूएई जाने

    ओलीको टिप्पणी, मुर्खहरुले मात्रै राजतन्त्र मान्छन्

    प्रचण्ड–बाबुराम बिचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छः...

    ‘गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुहुन्छ’

    विचार/विविधा

    थप देखाउनुहोस्
    विचार

    खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

    औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

    विचार

    नेपालमा चुराको अन्तरकथा

    नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

    विचार

    आमाका अन्तर मनका कठोर प्रश्नहरु

    हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

    खेलकुद समाचार

    थप देखाउनुहोस्

    icc world cup qualifier

    Nepal

    290

    :

    291

    zimbabwe

    FULL TIME

    ICC Cricket World Cup League

    PNG

    95

    :

    100

    Nepal

    FULL TIME

    ICC Cricket World Cup League

    Nepal

    248

    :

    77

    UAE

    FULL TIME

    ICC Cricket World Cup League

    PNG

    249

    :

    190

    UAE

    FULL TIME

    नेप्से

    Name
    Value
    Change(%)

    Nepse

    2162.92

    -0.73%

    Sensitive

    412.90

    -0.52%

    Float

    152.28

    -0.67%

    Sen. Float

    138.79

    -0.49%

    Banking

    1416.52

    1.06%

    Development Bank

    3834.83

    -2.43%

    Finance

    1807.44

    -0.36%

    Life Insurance

    10626.73

    -0.81%

    Non Life Insurance

    9093.21

    -1.31%

    Microfinance

    4779.86

    -1.01%

    Mutual Fund

    15.04

    0.54%

    Hotels And Tourism

    3225.73

    -2.25%

    Investment

    69.40

    -1.96%

    HydroPower

    2630.68

    -2.79%

    Manu.& Pro.

    5220.28

    -1.36%

    Trading

    2310.13

    -0.09%

    विदेशी मुद्रा

    Currency
    Unit
    Buy
    Sell

    eur (European Euro)

    1

    144.89

    145.55

    gbp (UK Pound Sterling)

    1

    169.58

    170.35

    chf (Swiss Franc)

    1

    148.68

    149.36

    aud (Australian Dollar)

    1

    88.36

    88.76

    cad (Canadian Dollar)

    1

    99.52

    99.97

    sgd (Singapore Dollar)

    1

    98.09

    98.53

    jpy (Japanese Yen)

    10

    9.3

    9.34

    cny (Chinese Yuan)

    1

    18.29

    18.38

    sar (Saudi Arabian Riyal)

    1

    35.21

    35.37

    qar (Qatari Riyal)

    1

    36.25

    36.41

    thb (Thai Baht)

    1

    3.76

    3.77

    aed (UAE Dirham)

    1

    35.96

    36.13

    myr (Malaysian Ringgit)

    1

    28.29

    28.42

    krw (South Korean Won)

    100

    10.17

    10.22

    sek (Swedish Kroner)

    1

    12.21

    12.26

    dkk (Danish Kroner)

    1

    19.45

    19.53

    hkd (Hong Kong Dollar)

    1

    16.88

    16.95

    kwd (Kuwaity Dinar)

    1

    430.4

    432.36

    मनोरञ्जन समाचार

    थप देखाउनुहोस्

    ‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

    ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

    अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

    प्रकाश दूतराजको गीत ‘रिमै’ करिब चार हप्तामै करोड क्लबमा