विमान दुर्घटना स्थलमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण, स्मृति पार्क बनाउन पहल गरिने

author

समाचारपाटी

८ महिना अगाडि

पोखरा । आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनास्थलमा दीप प्रज्वलन गरिएको छ ।

विमान दुर्घटना भएको स्थान पोखरा महानगरपालिका – १५ स्थित नागबेली टोल र मितेरी टोलवासी लगायत वडाका जनप्रतिनिधिको सहभागितामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।

श्रद्धाञ्जली अर्पण गर्दै टोल विकासका सल्लाहकार नारायण प्रसाद अधिकारीले पर्यटकीय नगरीमा भएको अकल्पनीय दुर्घटनाले समग्र पोखरावासी मर्माहत बनेको बताउनुभयाे। माघे सङ्क्रान्तिको दिन चेलीहरू माइत आउँदै गर्दा, ज्वाइँहरू ससुराली आउँदै गर्दा र आमाबाबुहरू छोराछोरी भेट्न आउँदै गर्दा भएको दुर्घटनाले पारिवारिक मिलन हुन नपाउँदै जीवन समाप्त गर्नु परेको भन्दै मृतकहरूको आत्माको शान्तिको कामना गर्नुभयाे । उहाँले टोलवासी लगायत वडा र महानगरसँग सहयोग मागेर मृतकहरूको सम्झनामा घटनास्थलमा स्मृति पार्क बनाउन चाहेको बताउनुभयाे ।

यस्तै, वडा अध्यक्ष तोरण बहादुर बानियाँले आफ्नै घर आँगनमा यती ठुलो दुर्घटना देख्न भोग्न पर्दा आफूहरू सबै शोकाकुल भएको प्रतिक्रिया दिनुभयाे। घटनामा देशी विदेशी नागरिकले अल्पायुमै मृत्यु वरण गर्न पुगेको बताउँदै यस स्थानमा मृतकहरूको नाम उल्लेखित स्तम्भको निर्माण गरी पार्क निर्माण गर्न सके दिवङ्गत आत्माहरूप्रति सही समवेदना प्रकट हुने विश्वास गर्नुभयाे । साथै बानियाँले यस घटनालाई नजिकबाट देखेका यहाँका कतिपय स्थानीयमा मानसिक तनावका कारण खान मन नलाग्ने, निद्रा नलाग्ने जस्ता समस्या देखिएको भन्दै शुक्रवार मनोचिकित्सकको सहयोगमा मनोपरामर्शको कार्यक्रम राखिएको बताउनुभयाे ।

आयोजित श्रद्धाञ्जली सभामा एक मिनेट मौन धारण गरी बत्ती बालेर मृतकहरू प्रति समवेदना प्रकट गरिएको थियो । गत आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका छन् भने एक जनाको अवस्था अझै अज्ञात छ ।


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२४.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन