काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग हुनुभएकाे छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै उहाँले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ।
घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन्। उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित हुनुभएकाे हो ।
विज्ञप्ति
