सिद्ध पब्लिक कलेज, नयाँगाउँमा नव आगन्तुक विद्यार्थीलाई स्वागत

author

समाचारपाटी

९ महिना अगाडि

पोखरा । पोखरा–१५, नयाँगाउँमा रहेको सिद्ध पब्लिक कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थान समितिका अध्यक्ष युवा पण्डित भागवत् भाष्कर कमल नयन गौतमकोे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा विविएस प्रथप बर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पस प्रमुख भिमराज पुनले जानकारी दिनुभयो ।

क्याम्पस स्थापनाकालिन समयका तदर्थ समितिका अध्यक्ष एवं समाजसेवी भेषराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गौतमले समुदाय स्तरबाट सञ्चालित गैर नाफामुलक क्याम्पसले समुदायको हितलाई नै केन्द्रमा राखेर आगामी दिनहरुमा थप गुणस्तरीय शिक्षामा जोड दिंदै जाने बताउनुभयो । उहाँले समयको मागलाई ध्यान दिंदै कम शुल्कमा व्यवहारीक एवं स्तरीय शिक्षामा जोड दिनुनै आफ्नो र क्याम्पसको एकमात्र चाहना रहेको बताउनुभयो ।

सो अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले सिद्ध पब्लिक कलेज वडा भित्रको एकमात्र सामुदायिक कलेज भएको हुनाले यसलाई शैक्षिक एवं भौतिकरुपमा अब्बल बनाउन वडाकातर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कलेज प्रमुख पुनले सिद्ध पब्लिक कलेजलाई प्राविधिक शिक्षातर्फ जोड दिने आफूहरुको योजना रहेको बताउनुभयो । कार्यक्रममा श्री सिद्ध माविका पूर्व प्रधानाध्यापक तथा कलेजका सिनेटर सदस्य शंकर ज्ञवालीले मुक्तक मार्फत कलेजबाट प्राप्त हुनसक्ने सकारात्क उर्जाका बारेमा दर्शाउनुभएको थियो ।

यसैगरी कार्यक्रममा स्थानीय प्रतिभा टोल आमा समुहकी अध्यक्ष भगवती खड्काले क्याम्पसलाई समुदायको सँधै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीद्धय अस्मिता गौतम र सोनी पुनले सञ्चालन गरेको कार्यक्रममा विविएस चौथो बर्षकी सञ्चिता भट्टले स्वागत मन्त्व्य राख्नुभएको थियो भने पूर्व विद्यार्थीकातर्फ एलिसा विक र नव आगन्तुक विद्यार्थीकातर्फबाट विविएस प्रथमबर्षकी रेणु रानाले मन्तव्य राख्नुका साथै विद्यार्थीहरु ज्ञानु राई, आशा पुन, सृजना लम्साल, सजना प्रजा, निमा नेपाली, निर्जला मल्ल र आरोही थापा मगरले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेको कलेज प्रमुख भिमराज पुनले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रमका अवसरमा कलेजका नयाँ सिनेटर सदस्यहरुलाई कलेजका अध्यक्ष युवा पण्डित कमल नयन गौतम, प्रमुख अतिथी भेषराज गौतम एवं कलेज प्रमुख भिमराज पुनले संयुक्तरुपमा कलेज सिनेटरको प्रमाणपत्र वितरण गर्नुभएको थियो । नयाँ सिनेटर सदस्यहरुमा तोयनाथ सिग्देल, गुमादेवी बानियाँ, दल बहादुर सुनार, फ्रयाङ्कलिन एजुकेसन कन्सल्टेन्सी, रेणु थापा, शिव गौतम, गोविन्द गौतम, लक्ष्मी गौतम, डिलमाया थापा र निर्मल गिरी रहनुभएको छ ।

यससँगै कलेजमा हालसम्म १६४ जना सिनेटर सदस्यहरु रहनुभएको छ । सो अवसरमा क्याम्पसका पुर्व सञ्चालक समितिका सदस्य शकमान सदाशंकर, कृष्ण बहादुर थापा, हरि बहादुर थापा, गोविन्द बहादुर थापा र टोप बहादुर थापालाई सम्मान गरिएको थियो । यस्तै यसै शैक्षिक सत्रदेखि कलेजसँग आवद्ध रहनुभएका प्राध्यापक द्धय थपनारायण चापागाईं र आनन्द अधिकारीलाई कलेजकातर्फबाट स्वागत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएको युवा पण्डित भागवत भाष्कर कमल नयन गौतमले विद्या भनेको सबैभन्दा श्रेष्ठ धन भएकोले यो धन आर्जनका लागि विद्यार्थी समेत उत्सुक भईरहनुपर्ने र यसको सहज वातावपरण निर्माणका लागि सिद्ध पब्लिक कलेजमा आवद्ध प्राध्यापक, कलेजका व्यवस्थापक र कलेजसँग हरेक ढंगबाट जोडिनुभएका सबैको सकारात्मक भूमिका रहनुपर्नेमा जोड दिंदै कार्यक्रमको समापन गर्नुभयो ।

कार्यक्रममा श्रीष साउण्ड एण्ड भिनजका प्रोप्राइटर एवं कलेजका सिनेटर सदस्य दान बहादुर श्रीषले अडियो भिडियो सौजन्य गर्नुभएको थियो भने कलेज सिनेटर प्रतिनिधि समेत रहेको फ्रयाङ्कलिन एजुकेसन कन्सल्टेन्सी, पोखरा–१५ खाजा सौजन्य गर्नुभएको थियो ।


काठमाडौं

बिहिबार, अशोज ४, २०८०

२२.१६°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जय हो  आजबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शन

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन