स्याङ्जा फेदीखाेलामा पिक एण्ड जापानको आर्थिक सहयोगमा सम्पन्न विद्यालय जापानी नागरिक नोगुचीद्वारा हस्तान्तरण

author

समाचारपाटी

९ महिना अगाडि

स्याङ्जा फेदीखाेलामा गाउँपालिका वडा नं. २ स्थानचौरमा रहेकाे श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय आधुनिक सुविधा सम्पन्न भएकाे सामुदायिक विद्यालय भवनको (Peak Aid, Ken Noguchi's Foundation Japan) का अध्यक्ष, पर्वतारोही, शिक्षा-प्रेमी,समाजसेवी, जापानी नागरिक केन नोगुचीले हस्तान्तरण गर्नु भएको छ ।

यस विद्यालयका पूर्व बिद्यार्थी गोदार उपकार थापाको संयुक्त बाहुलीबाट Peak Aid Japan को पूर्ण आर्थिक सहयोगमा निर्मित तथा मर्मत विद्यालय भवनको जापानी नागरिक केन नोगुचीले पुष १५ गते एक कार्यक्रमकाे बीच हस्तान्तरण गर्नु भएको हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा सम्पन्न विद्यालय हस्तान्तरण कार्यक्रममा (Peak Aid, Ken Noguchi's Foundation Japan) का अध्यक्ष, पर्वतारोही, शिक्षा- प्रेमी, समाजसेवी, जापानी नागरिक केन नोगुचीको प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा (The deputy Chief of Mission embassy of Japan in Nepal) का तामुरा ताकाहिरोको आतिथ्यता रहेकाे थियाे। फेदीखोला गाउँ पालिकाका उपाध्यक्ष, वडा नं. २ का अध्यक्ष, जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य लगायत बिभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरू,शिक्षक, बिद्यार्थी, अभिभावक लगायत शिक्षा- प्रेमी अभिभावकहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रम सञ्चालन शिक्षक पार्वती कार्कीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षक गोदार उपमाले भौतिक सुविधा सम्पन्न यस विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरी शैक्षिक गुणस्तर र बिद्यार्थी संख्या बृद्धिमा सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभएकाे थियाे ।

शैक्षिक गुणस्तर वृद्धि र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य सहित बिद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने हेतुले विद्यालयकाे निर्माण तथा मर्मत कार्य सम्पन्न भएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि केन नोगुचीले विद्यालयको भौतिक विकासपछि शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलाप, वातावरणीय सरसफाई जस्ता सामाजिक कार्यक्रम सञ्चालन गरिने बताउनु भयो।

कार्यक्रमका अतिथि तामुरा ताकाहिरोले नेपालको शिक्षा, स्वास्थ्य लगायत बिभिन्न सामाजिक क्षेत्रमा दौत्य सम्बन्धपछि जापानले सहयोग गरिएको र निरन्तरता दिने बताउनुभएको थियो। स्थानीय जनप्रतिनिधिहरूले आफ्नो पालिकाभित्रको विकास प्रशंसनीय भएको र निरन्तरता दिने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

समाजसेवी, जग्गा दाता, साना किसान कृषि सहकारी संस्था लिमिटेड फेदीखोलाका अध्यक्ष नेत्र बहादुर कार्कीले यस विद्यालयका पूर्व बिद्यार्थी गोदार उपकार थापाले हामीले आशा गरेको भन्दा बढि काम गरेको र अन्य संघसंस्था संग पनि हातेमालो गर्दै सेवा र सहयोगको आदानप्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय वासी, समन्वय कर्ता, शिक्षा- प्रेमी, समाजसेवी, हाल जापानमा कार्यरत्, यस विद्यालयका पूर्व बिद्यार्थी गोदार उपकार थापाले यहाँहरूको साथ र सहयोग रहिरहेमा आगामी दिनमा आफूले थप कार्यक्रमहरूको पहलकदमी गरिरहने विश्वास दिलाउनुभयो।

शान्ति गृह नेपालको सहयोगद्वारा निर्मित भवनको आवश्यक मर्मत, रङरोगन र शौचालय, बालकक्ष, सभाहल, व्यवस्थित खेलमैदान, विद्यालय हाता घेरावार आदि जस्ता कार्य ने.रू. १,५०,४२,८२२(एक करोड पचाँस लाँख बयालिस् हजार आठ सय बाइस् ) मा निर्माण तथा मर्मत कार्य सम्पन्न भएको थियो ।

कार्यक्रममा उच्च योगदान पुर्याउनु हुने महानुभावहरुलाई सम्मान गरिएको थियो। अन्त्यमा, गोदार उपकार थापाले अघि बढाएका योजनामा केन नोगुची र उहाँको संस्थाले पूर्ण साथ र सहयोग गर्दै यहाँको चौतर्फी सामाजिक विकासमा आफू रहेको बताउँदै कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद सहित सभाअध्यक्ष बलबहादुर गोदारले कार्यक्रम समापन गर्नुभएको थियो ।


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२४.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन