पिएन क्याम्पसमा सप्ताहव्यापी खेलकुद सम्पन्न, छात्र फुटबलमा व्यवस्थापन सङ्काय हाबी

author

समाचारपाटी

९ महिना अगाडि

पोखरा । पोखरा महानगरपालिका १ स्थित पृथ्वीनारायण क्याम्पसमा जारी अन्तर सङ्काय सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पुस १० देखि सञ्चालन भएको प्रतियोगितामा १० विधाको खेल सञ्चालन गरिएको थियो । खेलकुद विधामा ७ खेल र अतिरिक्त क्रियाकलाप अन्तर्गत ३ खेल सञ्चालन गरिएको हो।

अतिरिक्त क्रियाकलाप अन्तरगत निबन्ध लेखनमा मानविकी सङ्कायका तारानाथपराजुली प्रथम, विज्ञान सङ्कायका स्मृति सापकोटा द्वितीय र मानविकी सङ्कायका महेन्द्र पौडेल तृतीय हुनुभयाे । अतिरिक्त क्रियाकलाप अन्तर्गत कविता लेखन तर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, शिक्षा सङ्कायका रोजिना घिमिरे द्वितीय, व्यवस्थापन सङ्कायको
सम्झना सार्की, विज्ञान सङ्कायका विवेक सापकोटा तृतीय र कानुन सङ्कायका अभिषेक रेग्मी सान्तवना हुनुभएकाे थियाे ।

वक्तृत्वकला तर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, कानुन सङ्कायका अमृत विश्वकर्मा द्वितीय र कानुन सङ्कायकै सौगात सुवेदी तृतीय भएको शोभाकान्त गौतमले जानकारी दिनुभयाे । खेलकुद तर्फ फुटबल छात्रामा विएसी शिक्षा टिम प्रथम, विविए अन्जुको समूह द्वितीय र छात्रमा व्यवस्थापन सङ्कायका राहुलको समूह प्रथम र व्यवस्थापन सङ्कायका नै
अशोकको समूह द्वितीय भए ।

बास्केटबल तर्फ छात्रामा विज्ञान सङ्कायका सोनालीको समूह प्रथम, व्यवस्थापन सङ्कायका अन्जुको समूह द्वितीय र छात्रमा व्यवस्थापनका पवनको समूह प्रथम,व्यवस्थापन सङ्कायका नै सुमनको समूह द्वितीय हुन सफल भए । भलिबल छात्रा तर्फ मानविकी सङ्कायका मायाको समूह प्रथम, शिक्षा सङ्कायका सस्मिताको समूह द्वितीय र छात्रमा शिक्षा सङ्कायका उमेशको समूह प्रथम र विज्ञान सङ्कायका मनोजको समूह द्धितीय भए ।

क्रिकेटतर्फ विज्ञान सङ्कायका सुरेशको समूहको प्रथम र व्यवस्थापन सङ्कायका भरतको समूह द्वितीय भएका थिए । चेस (बुद्धिचाल) तर्फ छात्रामा अनुपमा लौडारीभाट प्रथम, रानी कुमारी द्धितीय र सम्झना चौधरी तृतीय र छात्रमा दिपेस खड्का प्रथम, सुमन पौडेल द्धितीय र दर्पण सापकोटा तृतीय भए ।

एथ्लेटिक्स तर्फ ५ किलोमिटर दौडमा छात्र तर्फ सन्जोक घर्ती प्रथम, विवेक तिलिजा द्धितीय , आकाश थापा तृतीय र छात्रामा अनिशा भण्डारी प्रथम, अन्जु गिरी द्धितीय र सुशिला शाही तृतीय हुन सफल भए । टेबुलटेनिस तर्फ एकल छात्रामा एलिस खड्का, आस्था केसी अनिता भण्डारी र समिक्षा पोखरेल र छात्र तर्फ पारस साही, समिर खत्री क्षेत्री, अमृृत विके र सन्दिप पौडेल
क्रमशः प्रथम, द्वितीय, तृतीय भए ।

टेबुलटेनिस डबल छात्रामा आकृति थापा मगर र रोजिना थापाको समूह प्रथम, अनिता भण्डारी र समिक्षा पोखरेलको समूह द्वितीय, विनिता शर्मा र अनुपमा लौडरी भट्टको समूह तृतीय भए भने छात्र तर्फ मनोज बाग्ले र सन्दिप पौडेलको समूह प्रथम,
पारस शाही र जनक न्यौपानको समूह द्वितीय र खुम बहादुर कार्की र सराजन क्षेत्री तृतीय भए भने अमृत विके र गौरव पौडेलको समूह सात्वना हुन सफल भए ।

त्रिविका आङ्गिक क्याम्पस मध्ये अब्बल क्याम्पसः रजिस्टार प्रा.डा. दाहाल त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहालले पृथ्वीनारायण क्याम्पस पोखराकै उत्कृष्ट क्याम्पस भएको बताउनुभयाे । पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएकाे हाे ।

‘क्याम्पसमा खेलकुद हुनु मानसिक चेतनाको विकास सँगै शारीरिक विकास र अनुशासनमा रहनु हो, दाहालले भन्नुभयाे, ‘खेलकुदबाट अबको भविश्य सुनिश्चित छ, हामी यसमा अब्बल हुनु आवश्यक छ । प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहाल, क्याम्पस प्रमुख डा. सरोज कोइरालले प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका खेलाडीहरुलाई नगद पुरस्कारसहित पुरस्कार वितरण गरेका थिए ।

पृथ्वीनारायण क्याम्पसको आयोजना र विद्यार्थी कल्याण तथा खेलकदु शाखाको संयोजनमा प्रतियोगिता सम्पन्न भएको क्याम्पस प्रमुख प्रा.डा. कोइरालाले बताउनुभयाे । प्रतियोगितामा विजेता टिमहरुलाई क्याम्पस प्रमुख डा. सरोज कोइरालद्वारा मेडल र
प्रमुख अतिथि दाहालद्वारा प्रमाण पत्र र ट्रफीले सम्मान गरेका थिए ।


काठमाडौं

शुक्रबार, अशोज १२, २०८०

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन