पोखरा महानगरपालिका–१३ मा सिचाँईको नहर एक्कासी खोलिदिदाँ महिलाको मृत्यु

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा महानगरपालिका–१३ मा सिचाँईको नहर एक्कासी खोलिदिदाँ बगेर महिलाको मृत्यु भएको छ । पोखरा–१३ दुई कुलाको मुहान स्थित टास्क हाइड्रोपावरले प्रयोग गर्दै आइरहेको सिँचाईको नहर एक्कासी खोलिदिदा पानी निकाल्दै गरेकी कञ्चनटोलकी ४५ वर्षिया मिना कुमारी केसीको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले टास्क हाइड्रोपावर नजिकै केसीको शव फेला परेको जानकारी दिनुभयाे । आइतबार करिब साढे पाँच बजेको समयमा विजयपुर खोलाको बगरमा शव भेटिएको हो । उहाँको शव घोप्टि परेको अवस्थामा फेला परेको । वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक किरण राउनको कमाण्डमा खटिएको टोलीले शव निकालि पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्तपाल) लगिएको हो ।

आइतबार अपराह्न बारीमा पानी हाल्नका लागि डोरीको सहायताले पानी निकाल्दै गर्दा एक्कासी नहर आएपछि बगाउँदा उहाँको मृत्यु भएको स्थानीयले बताउनुभयाे । उहाँ प्याजमा पानी हाल्न जानुभएकाे थियाे । नहर सुकेको र भाडोमा डोरी बाधिँ पानी उघार्दै बारीमा हाल्दा एक्कासी नहर खोलिदिएपछि उहाँलाई पनि बगाएको उहाँका देवर शिवा केसीले जानकारी दिनुभयाे ।

यस्तै सिँचाईका एक कर्मचारीले हाइड्रो पावरलाई बारम्बार दुर्घटनाका बारेमा जानकारी गराएपछि वेवास्ता गर्दै आएको बताउनुभयाे । ‘मान्छे मरेको यो पहिलो घटना हो तर त्यहाँ पशुचौपाय कति मरेमरे । यो बारेमा हामीले पटक पटक सचेत गरायौं जोखिम बारे पनि भन्यौ जहिले हुन्छ भन्छ तर काम गरिदिन्न’ उहाँले भन्नुभयाे ।

सिचाईँ विभाग जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीकी सूचना अधिकारी इन्जिनियर गीताञ्जली आचार्यले घटनाबारे आफुहरु अनविज्ञ रहेको बताउनुभयाे । उहाँले सिंचाईका लागि रहेको नहर बन्द र खुल्ने समयको सिमा नहुने बताउनुभयाे । उक्त दिन सिचाईले गेट बन्द नै राखेको तर हाइड्रोपावरको कारण दुर्घटना भएको बताउनुभयाे ।

पोखरा महानगरपालिका १३ का वडाअध्यक्ष किरण बरालले हाइड्रो पावरको लापरवाहिका कारण घटना घटेको बताउनुभयाे । उहाँले पटक पटक हाइड्रो पावरसँग कुराकानी गरे पनि उनिहरुले समस्या समाधान कहिल्यै नगरेको सुनाउनुभयाे । उक्त स्थानमा यस अघि मानविय क्षति नभएपनि पशुचौपायाहरुको मृत्यु भए राखेको बताउनुभयाे । ‘हामीले त्यो जोखिमपूर्ण छ भन्दै हाइड्रोपावरसँग पटक पटक कुराकानी गरेका छौं । हामी निर्वाचित भएर आइसकेपछि पनि स्थानीयको समस्या तथा गुनासाहरु लिएर २–३ पटक हामी छलफलमा गएका छौं । तर त्यसलाई उहाँहरुले व्यवास्ता गर्दै आउनुभएको छ’ उहाँले भन्नुभयाे,‘ यो सरासर मनलाग्दी हो ।


काठमाडौं

मङ्लबार, अशोज ९, २०८०

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक