कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा प्रेम कुमार नकर्मी चयन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित भएका हुनु भएको छ । युनियनको शनिबार पोखरामा सम्पन्न सातौँ अधिबेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचीवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिबमा कल्पना आचार्य निर्वाचित हुनु भएको छ ।

यस्तै अधिबेशनले सदस्यहरूमा बिष्णु काफ्ले, जमुना पौडेल,सन्तोष बराल, सृजना तिवारी, गिता नहर्की, शान्ति चौधरी, दिपिका गुरुङ्ग, बिजय पौडेल, चित्रा उप्रेती र कृष्ण रानालाई चयन गरेको छ । नबनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष उमेश गिरीले पद तथा गोपनियताको सफत गराउनु भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्र बहादुर खत्री संयोजक, युनियनका केन्द्रिय सल्लाहकार कमिटी सदस्य मन्जु आचार्य, युनियनका केन्द्रिय सदस्य गोबिन्दनाथ योगि, जिफन्ट पोखरा महानगर कमिटीका अध्यक्ष सुर्य प्रसाद उपाध्याय, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमका अध्यक्ष कृष्ण आचार्य, युनियनका सल्लाहकारहरु सुभास नेपाल र शशिकला लामिछाने सदस्य रहेको निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

अधिबेशनको पहिलो सत्रलाई संम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी युनियनका केन्द्रिय अध्यक्ष गिरीले युनियनहरु ब्यवस्थापन पक्षले चलाउने खालको बन्न नहुने बताउदै सक्षम नेतृत्वको खोजी गर्नुपर्ने बताउनु भयो । उहाँले मर्यादित जीवन बाँच्न पाउने हक हरेक श्रमजिबी मजदुरको हुने भन्दै समयानुकूल र महङ्गीलाई मध्यनजर गरेर पारिश्रमिक निर्धारण हुनुपर्नेमा जोड दिनुभयो । हरेक मजदुरलाई योगदानमा आधारित सामजिक सुरक्षा कार्यक्रम भित्र समाबेश गराउनु पर्ने भन्दै केन्द्रिय अध्यक्ष गिरीले श्रम ऐन पुर्ण रुपमा कार्यन्यवन हुन आवश्यक रहेको बताउनु भयो ।

जिफन्ट गण्डकीका अध्यक्ष खत्रीले मजदुर आन्दोलन कै बलमा आज मजदुरहरुले एक लाख सम्मको निशुल्क उपचार र दुर्घटनामा परेमा सात लाख सम्मको दुर्घटना बिमा सुबिधा प्राप्त गरेको बताउदै एकतामा बल भएकोले संगठित भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

हिमालय आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बरिस्ठ अधिबक्ता कृष्ण बहादुर गुरुङ्गले आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकतामा राखेर पेसागत हक हितको लागि संगठित हुन पर्नेमा जोड दिनुभयो । उहाँले हिमालय आँखा अस्पतालले नेपाल सरकारले तोकेको भन्दा पनि कम शुल्कमा बिरामीहरूलाई सेवा दिएको दाबी गर्दै आफुहरु नाफा कमाउने उदेश्यले नभई सेवामुलक रुपमा अगाडि बढेको बताउनु भयो ।

युनियनका अध्यक्ष प्रेम कुमार नकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका १७ का वडा अध्यक्ष राधिका शाही योगि, हिमालय आँखा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर इलिया श्रेष्ठ, युनियनका केन्द्रिय सदस्य गोबिन्दनाथ योगि, नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपालका अध्यक्ष अमृत पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

युनियनका उपाध्यक्ष पार्वती गुरुङ्गले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचीव अनिल कुमार शिंहले गर्नु भएको थियोे । अधिबेशनबाट सांगठनिक प्रतिबेदन र आर्थिक प्रतिबेदन सर्वसम्मत पास गरिएको छ ।


काठमाडौं

बुधबार, फाल्गुन १६, २०८०

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’...

चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक