सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को नोमिनेशन सार्वजनिक

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाण्डाैँ । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोक दोहोरी विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रमसंयोजक मनोज थापा । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयाे । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिनुभएकाे छ ।

मनोनयनमा परेका कलाकर्मीहरु

१, सर्वोत्कृष्ट राष्ट्रिय भाव
१, डा. नवि अधिकारी (टाकिन्द्र) – खोजीरहेछ देशले
२, रमेश दाहाल – नेपालीको मनमा
३, घनेन्द्र ओझा – परे म मर्छु भोकैले
४, प्रेम प्रसाद राजभण्डारी – लाहुरै जाने मेरो रहर
५, रोशन वान्तवा – गौतम बुद्ध

चलचित्र
२, सर्वोत्कृष्ट गायक
१, सुरेश लामा – जरुरी कुरा छ (सम्हालीन्छ मन कहिले)
२, रवि ओड – मेरो हजुर (कृष्ण लिला)
३, प्रताप दास – हर युग होस (प्रेम गित ३)
४, विश्व नेपाली – आमाको मन (झिंगेदाउ)
५, केतन क्षेत्री – क्या बाँचुला (प्रकाश)

३, सर्वोत्कृष्ट गायिका
१, अस्मिता अधिकारी – बाबरी रंग (बाबरी)

२, प्रविशा अधिकारी – हर युग होस (प्रेम गित –३)
३, मेलिना राई – सुन्तला (ए मेरो हजुर –४)
४, मिलन नेवार – झम्के बुलाकी (हेल्लो जीन्दगी)
५, दिक्षा जोशी थापा – तारबार (प्रेमगञ्ज)

४, सर्वोत्कृष्ट गीतकार
१, सुरेश वाग्ले – जरुरी कुरा छ (सम्हालिन्छ मन कहिले)
२, डिपी खनाल – सम्झना विर्सना (सम्झना विर्सना)
३, राम अविरल विष्ट – केशरी (कबडी– ४)
४, राजेश कुमार श्रेष्ठ – हर युग होस (प्रेम गित ३)
५, एभरेष्ट सूर्य बोहरा – कता कता (हेल्लो जीन्दगी)

५, सर्वोत्कृष्ट संगीतकार
१, अर्जुन पोखरेल – आगो विना विँडी जल्दैन (झिंगेदाउ)
२, एलिस कार्की – हर युग होस (प्रेम गित –३)
३, राजनराज सिवाकोटी – झम्के बुलाकी (हेल्लो जीन्दगी)
४, बसन्त सापकोटा – सुन्तला (ए मेरो हजुर –४)
५, सुवास भुषाल – जीवन बाटोमा (चिसो मान्छे)

पप–आधुनिक
६, सर्वोत्कृष्ट गायक
१, युवराज चौलागाई – तिम्रो याद
२, बादल थापा – नुनको भारी
३, कृष्ण काफ्ले – रुन दिन्नँ
४, राज सागर – खै कसोरी बिझाएँ
५, आशिष सचिन – सानो सानो कुरामा

७, सर्वोत्कृष्ट गायिका
१, अन्जु पन्त – दुई मुटुको साइनो
२, मञ्जु उपासना विके – मेरो नजर
३, पूर्णिमा लामा – मोड
४, निशा देशार – पाउ हजुर
५, बेनिशा पौडेल– जीवनको पाना

८, सर्वोत्कृष्ट संगीतकार
१, योगेश काजी – मलाई हेप्नी
२, शेरा थामी – तिमी बस दिलैमा
३, केशव सापकोटा – जाउ जाउ तिमी

४, सरोज प्याकुरेल – नो मनी
५, राजेन्द्र बजगाई – जाला जोवन

९, सर्वोत्कृष्ट गीतकार पुरुष
१, एच।के। धिताल – घामपानी
२, दीपेन्द्र के थापा – एउटै तस्वीर
३, कुमार मिश्र – एउटा कथा हो जिन्दगीको
४, अभि क्षेत्री (सर्मपण) – भत्केको घर
५, विरेन्द्र कुमार बलामी – म बाँचेको संसार

१०, सर्वोत्कृष्ट गीतकार महिला
१,यंशु थापा – पैसाले घुमाउछ
२, निशा शर्मा – नयाँ जीवन
३, गीता अधिकारी – स्वास फेरी
४, सुनिता बस्नेत – सुटुक्कै
५, अम्बिका गुरुङ – तिम्रै माया

११, सर्वोत्कृष्ट नव प्रतिभा गायन
१, शिखर थामी – सुर्ति
२, सौगात जंग थापा – हाम्रो माया जाल
३, प्रिति रिमाल – पिरतीको भाषा

४, भुपेन्द्र थापा मगर – आमा
५, सुमन ताम्राकार – मेरी राई झुमा

१२, सर्वोत्कृष्ट युगल गायन
१, रिता केसी र प्रविण बर्देवा – तिमी पनि हरायौं
२, कन्यैया सिंह र अन्जना गुरुङ – नजर नजरको
३, धुर्ब बिस्को र सारिका घिमिरे – जित्यो मायाले
४, कृष्ण बिक र रचना रिमाल – हजुर मुसुक्कै
५, टेक बिसी र समिक्षा अधिकारी – ए साइली

१३, सर्वोत्कृष्ट मोडल महिला
१, नम्रता सापकोटा – ए बैगुनी
२, उषा उप्रेती – यस्तो माया
३, सुशिला थापा – मेरो माया
४, स्मृति श्रेष्ठ – कालले लगेसँगै
५, रोशनी कार्की – बिरानो देश

१४, सर्वोत्कृष्ट मोडल पुरुष
१, विरेन्द्र नौभाग्य – अर्को साथी

२, रञ्जित पौडेल – तिमीले हेरेर मलाई
३, दिलिप ओखेडा – भनी देन ए मन
४,कमल सिंह – रुन्न भन्दानी
५, चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो

१५, सर्वोत्कृष्ट नव मोडल महिला
१, अस्मी थापा – चरी भरर
२, प्रीति तामाङ – रित्तिदैन आशुँ
३, दिया गिरी – रोएर कोहि आफ्नो हुँदैन
४, सुस्मिता पन्त – सुन चाँदी
५, प्रनिमा दाहाल – तिम्रै माया

१६, सर्वोत्कृष्ट नव मोडल पुरुष
१, सन्दिप श्रेष्ठ – ए बैगुनी
२, लक्ष्मण देवकोटा – नुनको भारी
३, अंशु बर्मा – ए साइली
४, आर।के परियार – धोका
५, अमित शर्मा – छल गरेर छोड्यौ

१७, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन
१, माधव राज खरेल– बन्दै होलान

२, प्रकाश धिताल– भन्नु हुन्थ्यो बाले
३, जनक सिंह – हे धोकेबाज
४, जिवी आग्री – ए बैगुनी
५, निशान एस।के – औकात

१८, सर्वोत्कृष्ट लोक पप गायक
१, नवराज कलौनी – घुम्तिमा रेल
२, मानस राज– लै लै
३, ओम सुनार – लाहुरेको सिपाही दाई
४, प्रविण भट्ट – सराङ्गकोटको डाँडैमा
५, सन्तोष सुनार – छमक छमक
६, रामकृष्ण श्रेष्ठ – बनारसी पान

१९, सर्वोत्कृष्ट लोक पप गायिका
१, अन्जु श्रेष्ठ – नहेरे झै गर्ने
२, रानी शाक्य – सुटुक्कै
३, निता आचार्य – रंगीन संसार
४, सुजाता केसी – बतास भनी
५, अस्मिता श्रेष्ठ – सिमसिम पानी

लोक दोहोरी तर्फ

२०, सर्वोत्कृष्ट गायक
१, मौसम गुरुङ – माइली
२, रामहरी भण्डारी – चुरोट सलाई
३, नमराज ढुंगाना – पिरतीमा दम छ
४, जय देवकोटा – माया लाउँछ र त
५, हरि गिरी ९विमर्शी० – बंैशको गोली

२१, सर्वोत्कृष्ट गायिका
१, देवी घर्ती– एकाउन्न÷बाउन्न
२, कालिका रोक्का मगर– मुग्लिन पुलपारी
३, श्रीदेवी देवकोटा – सरर हावा पिपलुको
४, जुना श्रीष मगर– आई पुग्यो बाग्लुङ बजार
५, रितु कंडेल – कहाँ हो तिम्रो

२२, सर्वोत्कृष्ट शब्द
१, विपिन के।सी।– दाजु भाई
२, कृष्ण बस्याल –स्याई स्याई
३, शिव हमाल – नयाँ गलबन्दी
४, प्रल्लाद सुवेदी – फुल माया
५,शंकर कंडेल – साइली माइली

२३, सर्वोत्कृष्ट लय
१, सुमन राई – सेकमुरी फुल
२, सागर विरही – फुल रसैको
३, प्रसाद लामिछाने – मिश्री खाने
४, ऋषी खड्का – तिमी नै सुनको गजुर
५, ज्ञानेन्द्र शाही – साइली माइली

२४, सर्वोत्कृष्ट नव गायक
१, अर्जुन सापकोटा – ए ठुली
२, बसन्त विश्वकर्मा – रेलि मै
३, एच।वि।एन किस्मत – नबोली पिरती बस्दैन
४, रमेश लामिछाने – हेलम्बुको स्याउ
५, केहर सिंह प्यासी – मुटुमा तिमी छौं

२५, सर्वोत्कृष्ट नव गायिका
१, जानुका तामाङ– अच्छा लेकिन लाहुरे
२, सपना रोक्का– नन्दनी
३, रिया घले – बार्दलीमा गम्छा
४, सुनिता तिमल्सीना – झम्के साँझ
५, रेनुका खतिवडा – मडिचुडको पानी
६, रिया खड्का – सुन्तली

२६, सर्वोत्कृष्ट मोडल पुरुष
१, दुर्गेश थापा – दोहोरो मादल
२, धुर्ब हिमाली – साइली माइली
३, शिशिर पौडेल– रुदै बित्छ रात
४,निक्स शर्मा– सिकारी
५, लोमश शर्मा – ढुंगे धारा

२७, सर्वोत्कृष्ट मोडल महिला
१, जुना गुरुङ– एक्लोे न्याउली
२, रविना भण्डारी – उहि खोलीको पानी
३, टिका जैसी – तिम्रो घरमा मेरो छोरी
४, एलिना रायमाझी – मैले माया सम्झेर
५, रुविना अधिकारी – हो र हो

२८, सर्वोत्कृष्ट नव मोडल महिला
१, अपेक्षा सिंह – नजर नजरको
२, यमुना रसाल – बँश दिन नमिल्ने सापटी
३, सिल्भिया रौनियार – किन हर हर
४, अस्मिता रनपाल – ढुंगे धारा
५, खुशी थापा – ए मुना

६, सुस्मा धमला – तोरी फुलेको

२९, सर्वोत्कृष्ट नव मोडल पुरुष
१, कमल बुढाथोकी – तिन फर्के
२, यज्ञराज गिरी ९राज टाइगर० – फुर्के जुंगा
३, नरेन्द्र सिंह ठकुरी – बस प्यारी
४, कैलाश कठायत – तिम्रै झल्को
५, जोन बम – डिम्पल गालैमा

३०, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
१, स्मृति तिमिल्सीना – मुटु बैना
२, मौसम हिमाली – जाम भो माइली
३, निशान बानियाँ – मैले धोका दिए
४, बबिता श्रेष्ठ – यो सोध्न मन छ
५, मदन खड्का – एकाउन्न बाउन्न
६, बिनोद सुन्दास – आफै रुन पर्ने

३१, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
१, अमृत सुनुवार – माया लाग्छ कति
२, कृष्ण बहादुर थापा – मिठो सारङ्गी
३, करण चैसिर – चौतारीको बरको छायाँ

४, सुरेश श्रेष्ठ – भिरको खनियो
५, दिपक गिरी – ए आकाश

३२, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१, अनिल कुमार महर्जन – आज किन
२, मिलन विश्वकर्मा – किन मरिन मँ
३, विकास दाहाल – ए आकाश
४, अमृत चापागाई – सोल्टी बजारमा
५, नविन घर्ति मगर – जाम भो साइली

३३, सर्वोत्कृष्ट नव गितकार
१, सागर बाँस्तोला – हे धोकेबाज
२, दिपक थापा मैथाने मगर – आमा
३, दान आचार्य – बस पियारी
४, विजय खड्का – न बदलीन्छ जिन्दगी
५, दुर्गा खतिवडा भट्टराई – निष्ठुरी माया

३४, सर्वोत्कृष्ट एरेन्जर
१, देवन्द्र नेवा – जीवनको पाना
२, कमल अधिकारी – घरवाली
३, जीवन वडु – तामा पित्तल

४, विशाल निरौला – अर्कै साथी
५, कमल सौराग – भत्केको घर


काठमाडौं

शुक्रबार, अशोज १२, २०८०

२३.२७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन