७६ जना कोराना संक्रमित थपिए, ८७ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper७६ जना कोराना संक्रमित थपिए, ८७ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • ७६ जना कोराना संक्रमित थपिए, ८७ जना कोरोना संक्रमण मुक्त भए

७६ जना कोराना संक्रमित थपिए, ८७ जना कोरोना संक्रमण मुक्त भए

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
७६ जना कोराना संक्रमित थपिए, ८७ जना कोरोना संक्रमण मुक्त भए

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ७६ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय ३० जनाकाे पिसिआर परीक्षण गर्दा ५३ जना र २ हजार २ सय ३९ जनाकाे एनटिजेन परीक्षण गर्दा २३ जना गरी ७६ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ हजार ३ सय ७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर ९ लाख ८६ हजार १ सय १९ जना काेराेना मुक्त भएका छन् । ४ हजार ६९ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या १२ हजार १६ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका