इभी एक्स्पोमा निउको अफर:- आकर्षक नगद छुट पाइने • Nepal's Trusted Digital Newspaperइभी एक्स्पोमा निउको अफर:- आकर्षक नगद छुट पाइने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • इभी एक्स्पोमा निउको अफर:- आकर्षक नगद छुट पाइने

इभी एक्स्पोमा निउको अफर:- आकर्षक नगद छुट पाइने

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
इभी एक्स्पोमा निउको अफर:- आकर्षक नगद छुट पाइने

काठमान्डौँ । नेपालका लागि निउ इलेक्ट्रिकको आधिकारिक विक्रेता कम्पनी इको इन्फिनिटी प्रालिले नाडा इभी एक्स्पोमा आकर्षक अफर ल्याएको छ ।

इभी एक्स्पोमा निउ ब्रान्डका कुनै पनि दुई पाङ्ग्रेको खरिदमा १० हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्मको नगद छुट दिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

हाल इको इन्फिनिटी प्रालिले ८ वटा मोडलका सवारी नेपाली बजारमा बिक्री गर्दै आएको छ । जसअन्तर्गत, गोभा जी फाइभ, गोभा जीथ्री, युक्युआईजीटी, युक्युआईएम, एन स्पोर्ट, एनक्युआइजिटी, एमक्युआइप्लस स्पोर्ट, एमक्युआइजीटी रहेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका