सेकेण्डह्याण्ड गाडीहरूको अटो एक्स्पो दशैं कार मेला आयोजना हुँदै • Nepal's Trusted Digital Newspaperसेकेण्डह्याण्ड गाडीहरूको अटो एक्स्पो दशैं कार मेला आयोजना हुँदै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • सेकेण्डह्याण्ड गाडीहरूको अटो एक्स्पो दशैं कार मेला आयोजना हुँदै

सेकेण्डह्याण्ड गाडीहरूको अटो एक्स्पो दशैं कार मेला आयोजना हुँदै

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
सेकेण्डह्याण्ड गाडीहरूको अटो एक्स्पो दशैं कार मेला आयोजना हुँदै

काठमान्डौं । नेपालीहरुको महान पर्व दशैँलाई लक्षित गर्दै ‘अटो एक्स्पो दशैं कार मेला’ आयोजना हुने भएको छ । काठमान्डौंको भृकुटीमण्डपमा यहि असोज १२ देखि १४ गतेसम्म उक्त मेला क्यास अन ह्वीलले आयोजना गर्ने भएको हो ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने शो मेलामा प्रवेश निःशुल्क रहेको छ । उक्त शोमा २०० भन्दाबढी सेकेण्डह्याण्ड गाडीहरू विक्रीमा राखिने छन् भने सुजुकी, फोर्सको गुर्खा, क्रसफायर लगायत ब्रान्डका नयाँ सवारीसाधनहरू समेत प्रदर्शनीमा रहनेछन् ।

यस मेलाको आयोजक क्यास अन ह्वील पछिल्लो २ वर्षदेखि सेकेण्ड ह्याण्ड सवारीहरुको कारोबार गर्दै आएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका