राष्ट्रपति बिरुद्धका रिटमा आज सुनुवाई हुँदै • Nepal's Trusted Digital Newspaperराष्ट्रपति बिरुद्धका रिटमा आज सुनुवाई हुँदै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • राष्ट्रपति बिरुद्धका रिटमा आज सुनुवाई हुँदै

राष्ट्रपति बिरुद्धका रिटमा आज सुनुवाई हुँदै

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
राष्ट्रपति बिरुद्धका रिटमा आज सुनुवाई हुँदै

आज नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटमा सुनुवाइ हुँदैछ । उक्त रिट शुक्रवारका लागि पेसी तोकिएको थियो ।

विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको धारा ११३ (४) को उल्लंघन गरेको रिटमा उल्लेख छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका