महानगरको डोजरले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टे लगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्कायाे • Nepal's Trusted Digital Newspaperमहानगरको डोजरले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टे लगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्कायाे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • महानगरको डोजरले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टे लगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्कायाे

महानगरको डोजरले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टे लगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्कायाे

  • समाचारपाटी
  • शुक्रबार, अशोज ७, २०७९
महानगरको डोजरले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टे लगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्कायाे

काठमान्डौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलहरु रहेको अस्थायी टहरा भत्काएको छ । बिहीवार महानगरले वीर अस्पताल अगाडि रहेका औषधि पसलका अस्थायी टहरा भत्काएको हो । सर्जिकल भवनको पास भएको नक्शामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

महानगरपालिकाले भने पसलहरु हटाउन बुधवार २४ घण्टे अल्टिमेटम दिएको थियो । डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पताल अगाडिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको छ । सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ ।

महानगरपालिकाले यसअघि विभिन्न स्थानमा असंवैधानिक रुपमा बनाएका संरचनाहरु भत्काउँदै आएको छ । यसअघि महानगरपालिकाले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टे लगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्काएको थियो ।

Sequence 09.05 03 38 07.Still3843 Sequence 09.05 03 41 06.Still3844 Sequence 09.05 03 52 02.Still3846 Sequence 09.05 04 36 11.Still3847 Sequence 09.05 04 48 09.Still3848 Sequence 09.05 05 01 13.Still3849 Sequence 09.05 05 10 16.Still3850

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका