पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै • Nepal's Trusted Digital Newspaperपूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

  • समाचारपाटी
  • बिहिबार, अशोज ६, २०७९
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै
photo source:-setopati

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ । उहाँलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । कार्यक्रम पार्टी कार्यालयमा हुनेछ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्माकथा लोकार्पण हुँदै
आज पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्माकथा लोकार्पण हुँदैछ । पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोह हुने भएको हो । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्रीहरुको उपस्थिति रहनेछ

राष्ट्रिय फोटो पत्रकार अवार्ड २०२२ हुँदै
आज राष्ट्रिय फोटो पत्रकार अवार्ड २०२२ प्रदान हुँदैछ । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा कार्यक्रम दिउँसो ३ बजे काठमान्डौंमा हुनेछ ।

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका