विधायन व्यवस्थापन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperविधायन व्यवस्थापन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

  • समाचारपाटी
  • बिहिबार, अशोज ६, २०७९
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा शुरु हुनेछ । बैठकमा समितिको वार्षिक कार्ययोजनाका बारेमा छलफल हुनेछ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै
आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ बजे समितिको सभाकक्षमा बस्नेछ ।

प्रतिनिधि तथा प्रदेश सभाको लौरो चुनाव चिन्हका लागि उम्मेदवार घोषणा कार्यक्रम
आज प्रतिनिधि तथा प्रदेश सभाको लौरो चुनाव चिन्हका लागि उम्मेदवार घोषणा कार्यक्रम हुँदैछ । कार्यक्रम मध्यान्ह १२ बजे प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका