७४ जना कोराना संक्रमित थपिए,१ सय ६० जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper७४ जना कोराना संक्रमित थपिए,१ सय ६० जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ७४ जना कोराना संक्रमित थपिए,१ सय ६० जना कोरोना संक्रमण मुक्त भए

७४ जना कोराना संक्रमित थपिए,१ सय ६० जना कोरोना संक्रमण मुक्त भए

  • समाचारपाटी
  • मङ्लबार, अशोज ४, २०७९
७४ जना कोराना संक्रमित थपिए,१ सय ६० जना कोरोना संक्रमण मुक्त भए

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा ७४ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३५ जनाकाे पिसिआर परीक्षण गर्दा ३९ जना र १ हजार ९ सय ७७ जनाकाे एनटिजेन परीक्षण गर्दा ३५ जना गरी ७४ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ६० जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ हजार ६ सय १९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर ९ लाख ८५ हजार ७ सय २० जना काेराेना मुक्त भएका छन् । ३ हजार ५ सय १२ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या १२ हजार १६ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका