सुजुकी पर्वोत्सव अफर:- दुई लाखसम्म नगद छुट लिन सकिने • Nepal's Trusted Digital Newspaperसुजुकी पर्वोत्सव अफर:- दुई लाखसम्म नगद छुट लिन सकिने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • सुजुकी पर्वोत्सव अफर:- दुई लाखसम्म नगद छुट लिन सकिने

सुजुकी पर्वोत्सव अफर:- दुई लाखसम्म नगद छुट लिन सकिने

  • समाचारपाटी
  • मङ्लबार, अशोज ४, २०७९
सुजुकी पर्वोत्सव अफर:- दुई लाखसम्म नगद छुट लिन सकिने

काठमान्डौं । सुजुकी कारको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्व लक्षित स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘सुजुकी पर्वोत्सव अफर’ ट्यागलाइन सहित यो स्कीम सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत कम्पनीका ग्राहकले दुई लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख पचाँस हजार रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन् ।

यो अफर ग्राहकले कम्पनीको देशभर विभिन्न स्थानमा रहेको ४२ वटै शोरूमबाट लिन सक्नेछन् । यो स्कीम सीमित अवधिका लागि मात्र भएको कम्पनीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका