५९ जना कोराना संक्रमित थपिए, १ सय ६१ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper५९ जना कोराना संक्रमित थपिए, १ सय ६१ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ५९ जना कोराना संक्रमित थपिए, १ सय ६१ जना कोरोना संक्रमण मुक्त भए

५९ जना कोराना संक्रमित थपिए, १ सय ६१ जना कोरोना संक्रमण मुक्त भए

  • समाचारपाटी
  • आइतवार, अशोज २, २०७९
५९ जना कोराना संक्रमित थपिए, १ सय ६१ जना कोरोना संक्रमण मुक्त भए

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा  ५९ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ७ सय ५३ जनाकाे पिसिआर परीक्षण गर्दा २५ जना र १ हजार १ सय २९ जनाकाे एनटिजेन परीक्षण गर्दा ३४ जना गरी ५९ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ६१ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ हजार ८ सय ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर ९ लाख ८५ हजार ३ सय ९५ जना काेराेना मुक्त भएका छन् । २ हजार ८ सय ८२ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या १२ हजार १६ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका