हिरो मोटोकर्पले ‘भिडा’ ब्राण्ड मार्फत विद्युतीय सवारी बजारमा डेब्यु गर्ने • Nepal's Trusted Digital Newspaperहिरो मोटोकर्पले ‘भिडा’ ब्राण्ड मार्फत विद्युतीय सवारी बजारमा डेब्यु गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हिरो मोटोकर्पले ‘भिडा’ ब्राण्ड मार्फत विद्युतीय सवारी बजारमा डेब्यु गर्ने

हिरो मोटोकर्पले ‘भिडा’ ब्राण्ड मार्फत विद्युतीय सवारी बजारमा डेब्यु गर्ने

  • समाचारपाटी
  • आइतवार, अशोज २, २०७९
हिरो मोटोकर्पले ‘भिडा’ ब्राण्ड मार्फत विद्युतीय सवारी बजारमा डेब्यु गर्ने

काठमान्डौं । चर्चित भारतीय दुई पाङ्ग्रे उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो विद्युतीय स्कुटर आउँदो महिना सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले ‘भिडा’ ब्राण्ड मार्फत विद्युतीय सवारी बजारमा डेब्यु गराउने भएको हो । बाहिरिएको सुचना अनुसार आगामी अक्टुबर ७ अर्थात् असोज २१ गते कम्पनीले आफ्नो पहिलो उत्पादन लन्च गर्नेछ ।

कम्पनीले सार्वजनिक गर्ने सवारीको मोडल, मूल्य र प्राविधीक तथ्यांकबारे हाल सार्वजनिक गरेको छैन ।

Hero MotoCorp Vida Electric Brand Announcement

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका