निजगढ विमानस्थलबारे गठित विज्ञ टोलीको प्रस्तुतीकरण • Nepal's Trusted Digital Newspaperनिजगढ विमानस्थलबारे गठित विज्ञ टोलीको प्रस्तुतीकरण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • निजगढ विमानस्थलबारे गठित विज्ञ टोलीको प्रस्तुतीकरण

निजगढ विमानस्थलबारे गठित विज्ञ टोलीको प्रस्तुतीकरण

  • समाचारपाटी
  • आइतवार, अशोज २, २०७९
निजगढ विमानस्थलबारे गठित विज्ञ टोलीको प्रस्तुतीकरण

आज निजगढ विमानस्थलबारे गठित विज्ञ टोलीले विमानस्थल कसरी अघि बढाउने भन्ने बारेमा प्रस्तुतीकरण दिँदैछ । प्रस्तुतीकरण कार्यक्रम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ ।

आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी कार्यक्रममा गृहमन्त्री
आज काठमान्डौं उपत्यका प्रहरी कार्यालयले आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी कार्यक्रम गर्दैछ । कार्यक्रमलाई गृहमन्त्री बालकृष्ण खाँणले सम्बोधन गर्नुहुनेछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका