नेकपा एमाले को सचिवालय बैठक बस्दै • Nepal's Trusted Digital Newspaperनेकपा एमाले को सचिवालय बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमाले को सचिवालय बैठक बस्दै

नेकपा एमाले को सचिवालय बैठक बस्दै

  • समाचारपाटी
  • आइतवार, अशोज २, २०७९
नेकपा एमाले को सचिवालय बैठक बस्दै

आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बस्नेछ । आजको सचिवालय बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्नेछ ।

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका