६३ जना कोराना संक्रमित थपिए,१ सय ३१ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper६३ जना कोराना संक्रमित थपिए,१ सय ३१ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ६३ जना कोराना संक्रमित थपिए,१ सय ३१ जना कोरोना संक्रमण मुक्त भए

६३ जना कोराना संक्रमित थपिए,१ सय ३१ जना कोरोना संक्रमण मुक्त भए

  • समाचारपाटी
  • शनिबार, अशोज १, २०७९
६३ जना कोराना संक्रमित थपिए,१ सय ३१ जना कोरोना संक्रमण मुक्त भए

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा  ६३ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ७४ जनाकाे पिसिआर परीक्षण गर्दा ३५ जना र २ हजार १ सय ६६ जनाकाे एनटिजेन परीक्षण गर्दा २८ जना गरी ६३ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ हजार ९ सय ६६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर ९ लाख ८५ हजार २ सय ३४ जना काेराेना मुक्त भएका छन् । ३ हजार ७ सय ४० जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या १२ हजार १६ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका