पुष्प खड्का र आशा पौडेलकाे अभिनयमा रहेकाे 'दुई नम्बरी'' गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaperपुष्प खड्का र आशा पौडेलकाे अभिनयमा रहेकाे 'दुई नम्बरी'' गीत सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पुष्प खड्का र आशा पौडेलकाे अभिनयमा रहेकाे ‘दुई नम्बरी” गीत सार्वजनिक

पुष्प खड्का र आशा पौडेलकाे अभिनयमा रहेकाे ‘दुई नम्बरी” गीत सार्वजनिक

  • समाचारपाटी
  • शनिबार, अशोज १, २०७९
पुष्प खड्का र आशा पौडेलकाे अभिनयमा रहेकाे ‘दुई नम्बरी” गीत सार्वजनिक

पुष्प खड्का र आशा पौडेलको ‘दुई नम्बरी” सार्वजनिक भएको छ।  दुई नम्बरीमा बि पाण्डेको शब्द , सुभाष भुसालको संगीत ,मेलिना राई र किरण गजमेरको स्वर रहेकाे छ । गीतमा एरेन्ज भने उदयराज पौडेलले गरेका छन्।

अविरा क्रीएशनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गरेका हुन्। रोमान्टिक शैलीको गीतमा पुष्प र आशाको प्रस्तुति आकर्षक  देखिन्छ। म्युजिक भिडियोमा मान कृष्ण महर्जनको छायांकन , सुनिता श्रेष्ठ र अविरा क्रीएशनको ड्रेस ,सरस्वती श्रेष्ठको मेकअप ,बन्दे प्रसादको सम्पादन र राजेन्द्र पुमोक्तानको कलर करेक्सन समाबेश रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका