१ सय १० जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper१ सय १० जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १ सय १० जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु

१ सय १० जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु

  • समाचारपाटी
  • शुक्रबार, भदौ ३१, २०७९
१ सय १० जना कोराना संक्रमित थपिए, काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा १ सय १० जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट १ जनाकाे मृत्यु भएकाे छ  कसैकाे मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ७ सय ५२ जनाकाे पिसिआर परीक्षण गर्दा ६० जना र २ हजार ७५ जनाकाे एनटिजेन परीक्षण गर्दा ५० जना गरी १ सय १० जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर २ हजार ६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर ९ लाख ८५ हजार १ सय ३ जना काेराेना मुक्त भएका छन् । ३ हजार ८ सय २७ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या १२ हजार १६ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका