सुगम पोखरेलको स्वरमा रहेकाे नयाँ गीत 'तिमी फर्केर आयौ' सार्वजनिक • Nepal's Trusted Digital Newspaperसुगम पोखरेलको स्वरमा रहेकाे नयाँ गीत 'तिमी फर्केर आयौ' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुगम पोखरेलको स्वरमा रहेकाे नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक

सुगम पोखरेलको स्वरमा रहेकाे नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक

  • समाचारपाटी
  • शुक्रबार, भदौ ३१, २०७९
सुगम पोखरेलको स्वरमा रहेकाे नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक

सुगम पोखरेलको स्वरमा रहेकाे नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदिप चापागाईं को शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ। प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गर्नुभएकाे हाे। भिडियोमा उत्तम हुमागाईको छायांकन , अनिता ग्वाचाको मेकअप र बिकास धमलाको सम्पादन रहेकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका