१ सय २६ जना कोराना संक्रमित थपिए • Nepal's Trusted Digital Newspaper१ सय २६ जना कोराना संक्रमित थपिए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १ सय २६ जना कोराना संक्रमित थपिए

१ सय २६ जना कोराना संक्रमित थपिए

  • समाचारपाटी
  • बिहिबार, भदौ ३०, २०७९
१ सय २६ जना कोराना संक्रमित थपिए

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा १ सय २६ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ६ सय ७४ जनाकाे पिसिआर परीक्षण गर्दा ७५ जना र २ हजार १ सय १६ जनाकाे एनटिजेन परीक्षण गर्दा ५१ जना गरी १ सय १६ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर २ हजार १ सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर ९ लाख ८४ हजार ९ सय ७७ जना काेराेना मुक्त भएका छन् । ३ हजार ७ सय ९० जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या १२ हजार १५ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका