१ सय १९ जना कोराना संक्रमित थपिए,१ सय ३० जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper१ सय १९ जना कोराना संक्रमित थपिए,१ सय ३० जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १ सय १९ जना कोराना संक्रमित थपिए,१ सय ३० जना कोरोना संक्रमण मुक्त

१ सय १९ जना कोराना संक्रमित थपिए,१ सय ३० जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • बुधबार, भदौ २९, २०७९
१ सय १९ जना कोराना संक्रमित थपिए,१ सय ३० जना कोरोना संक्रमण मुक्त

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा १ सय १९ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५५ जनाकाे पिसिआर परीक्षण गर्दा ८९ जना र २ हजार १ सय २९ जनाकाे एनटिजेन परीक्षण गर्दा ३० जना गरी १ सय १९ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर २ हजार १ सय ९१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर ९ लाख ८४ हजार ८ सय ४० जना काेराेना मुक्त भएका छन् । ४ हजार ८४ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या १२ हजार १५ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका