माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालसँग अमेरिकी राजदूत रेन्डी बेरीकाे बिदाई भेट • Nepal's Trusted Digital Newspaperमाओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालसँग अमेरिकी राजदूत रेन्डी बेरीकाे बिदाई भेट – Nepal's Trusted Digital Newspaper माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालसँग अमेरिकी राजदूत रेन्डी बेरीकाे बिदाई भेट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालसँग अमेरिकी राजदूत रेन्डी बेरीकाे बिदाई भेट

माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालसँग अमेरिकी राजदूत रेन्डी बेरीकाे बिदाई भेट

  • समाचारपाटी
  • बुधबार, भदौ २९, २०७९
माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहालसँग अमेरिकी राजदूत रेन्डी बेरीकाे बिदाई भेट

ललितपुर । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल(प्रचण्ड) सँग बिदाई भेट गर्नुभएकाे छ ।

खुमलटारस्थित दाहाल निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटमा अध्यक्ष दाहालले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका