राष्ट्रिय आविष्कार केन्द्रलाई भवन कीर्ति रत्न पुरस्कार प्रदान गर्दै • Nepal's Trusted Digital Newspaperराष्ट्रिय आविष्कार केन्द्रलाई भवन कीर्ति रत्न पुरस्कार प्रदान गर्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय आविष्कार केन्द्रलाई भवन कीर्ति रत्न पुरस्कार प्रदान गर्दै

राष्ट्रिय आविष्कार केन्द्रलाई भवन कीर्ति रत्न पुरस्कार प्रदान गर्दै

  • समाचारपाटी
  • मङ्लबार, भदौ २८, २०७९
राष्ट्रिय आविष्कार केन्द्रलाई भवन कीर्ति रत्न पुरस्कार प्रदान गर्दै

आज गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान गर्दैछ । कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

पल पलको मृत्यु कृति लोकार्पणमा प्रचण्ड

आज पल पलको मृत्यु कृति लोकार्पण हुँदैछ । सुदन किराँतीले रचना गर्नुभएको कृतिलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लोकार्पण गर्नुहुनेछ ।

 

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका