१ सय ४ जना कोराना संक्रमित थपिए,२ सय १ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper१ सय ४ जना कोराना संक्रमित थपिए,२ सय १ जना कोरोना संक्रमण मुक्त भए • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १ सय ४ जना कोराना संक्रमित थपिए,२ सय १ जना कोरोना संक्रमण मुक्त भए

१ सय ४ जना कोराना संक्रमित थपिए,२ सय १ जना कोरोना संक्रमण मुक्त भए

  • समाचारपाटी
  • आइतवार, भदौ २६, २०७९
१ सय ४ जना कोराना संक्रमित थपिए,२ सय १ जना कोरोना संक्रमण मुक्त भए

काठमान्डौँ । देशभर पछिल्लो २४ घन्टामा १ सय ४ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट २ जनाकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ९२ जनाकाे पिसिआर परीक्षण गर्दा ८९ जना र १ हजार ९ सय ९५ जनाकाे एनटिजेन परीक्षण गर्दा १५ जना गरी १ सय ४ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय १ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर २ हजार ३ सय १६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

देशभर ९ लाख ८४ हजार ४ सय १३ जना काेराेना मुक्त भएका छन् । ३ हजार ५ सय ८७ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । मृत्यु हुनेकाे संख्या १२ हजार १४ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका