आज जनसंख्या अध्ययन केन्द्रिय विभागको कार्यशाला गोष्ठी हुँदै • Nepal's Trusted Digital Newspaperआज जनसंख्या अध्ययन केन्द्रिय विभागको कार्यशाला गोष्ठी हुँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज जनसंख्या अध्ययन केन्द्रिय विभागको कार्यशाला गोष्ठी हुँदै

आज जनसंख्या अध्ययन केन्द्रिय विभागको कार्यशाला गोष्ठी हुँदै

  • समाचारपाटी
  • शुक्रबार, भदौ २४, २०७९
आज जनसंख्या अध्ययन केन्द्रिय विभागको कार्यशाला गोष्ठी हुँदै

आज जनसंख्या अध्ययन केन्द्रिय विभागको कार्यशाला गोष्ठी हुँदैछ । राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्याङ्कले नेपालको संविधानले व्यवस्था गरेको समावेशी विकास प्राप्तिमा टेवा पुर्याउन तथा कसैलाई पछाडि नछोडौं भन्ने भावना लिएको दिगो विकासका लक्ष्यहरुको प्राप्तिको अवस्थाको अनुगमन तथा मूल्याङ्कन गर्न कसरी बढी भन्दा बढी प्रयोग गर्न सकिन्छ भन्ने जानकारी दिने उद्देश्यले विभिन्न सरोकारवालासँग अन्तरक्रिया गर्न एक दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।

यो कार्यक्रम केन्द्रिय तथ्याङ्क विभागको सहभागिता तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषसँगको सहकार्यमा जनसंख्या अध्ययन केन्द्रिय विभागले गर्न लागेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका