विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वरमा रहेकाे गीत ''तिम्रै साथमा'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperविप्लव चापागाईं र अस्मिता अधिकारीको स्वरमा रहेकाे गीत ''तिम्रै साथमा'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वरमा रहेकाे गीत ”तिम्रै साथमा” सार्वजनिक

विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वरमा रहेकाे गीत ”तिम्रै साथमा” सार्वजनिक

  • समाचारपाटी
  • शुक्रबार, भदौ २४, २०७९
विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वरमा रहेकाे गीत ”तिम्रै साथमा” सार्वजनिक

विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वरमा ”तिम्रै साथमा” सार्वजनिक भएको छ। सार्वजनिक रोमान्टिक शैलीको गीतमा केदार बरुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उर्गेन दोङ्गको रहेको छ।

मुस्ताङका सुन्दर दृश्यमा छायांकन गरिएको म्युजिक भिडियोमा समरिका ढकाल र कुन्संग बोम्जनको अभिनय रहेकाे छ । केशबराज भट्टले निर्दशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले छायाङ्कन गर्नुभएकाे हाे । भिडियोमा अनिता ग्वाछाको मेकअप , सुरेश काफ्लेको ड्रोन ,दिन्सोन शाहको सम्पादन रहेकाे छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका