आज नेपाल भलिबल संघको निर्वाचन • Nepal's Trusted Digital Newspaperआज नेपाल भलिबल संघको निर्वाचन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज नेपाल भलिबल संघको निर्वाचन

आज नेपाल भलिबल संघको निर्वाचन

  • समाचारपाटी
  • बुधबार, भदौ २२, २०७९
आज नेपाल भलिबल संघको निर्वाचन

नेपाल भलिबल संघको चुनावी साधारण सभा आज बुधवार हुँदैछ । बबरमहलस्थित कार्की बैंक्वेटमा भलिबल संघको चुनावी साधारण सभा हुने बताइएको छ ।

संघको चुनावी साधारण सभाले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्रचन्द चुनावी प्रतिस्पर्धामा उत्रिनुभएकाे छ । मास्केको प्यानलबाट महासचिवमा मनवीर छन्त्याल हुनुहुन्छ भने चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका