राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किंदै • Nepal's Trusted Digital Newspaperराष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किंदै – Nepal's Trusted Digital Newspaper राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किंदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किंदै

राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किंदै

  • समाचारपाटी
  • बुधबार, भदौ २२, २०७९
राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किंदै

नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या भ्रमण सकेर आज बुधवार स्वदेश फर्किंदै छ । नेपाली टोली आज बिहान ९ बजे नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले घरेलु टोलीबिरुद्धको ५ खेलको टी–टवान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो भने ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो । नेपाल आएपछि सबै खेलाडी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने छन । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका