रानी शाक्य र सि डि विजय अधिकारी को स्वरमा ‘कालो कोठी’ सार्वजनिक • Nepal's Trusted Digital Newspaperरानी शाक्य र सि डि विजय अधिकारी को स्वरमा ‘कालो कोठी’ सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रानी शाक्य र सि डि विजय अधिकारी को स्वरमा ‘कालो कोठी’ सार्वजनिक

रानी शाक्य र सि डि विजय अधिकारी को स्वरमा ‘कालो कोठी’ सार्वजनिक

  • समाचारपाटी
  • बुधबार, भदौ २२, २०७९
रानी शाक्य र सि डि विजय अधिकारी को स्वरमा ‘कालो कोठी’ सार्वजनिक

 काठमान्डौं । अमेरिकामा बसोबास गर्दै आएकी गायिका रानी शाक्य र सि डि विजय अधिकारी को स्वरमा ‘कालो कोठी’ गीत सार्वजनिक भएको छ । गीतमा समिर शाहीको शब्द र विक्रम थापाको संगीत रहेकाे छ ।

गीतको भिडियोमा अभिनेता सुधिर श्रेष्ठ र नम्रता सापकोटाले अभिनय रहेकाे छ । रोमान्टिक शैलीको यो गीतमा सुधिर श्रेष्ठ र नम्रता सापकोटा काे रोमान्स देख्न सकिन्छ ।

सुवोल थापाको कोरियोग्राफी तथा आर्यन कार्की निर्देशनमा बनेको यो गीतको भिडियोमा बुद्ध थापाको छायांकन र विष्णु खड्काको सम्पादन रहेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका