गायक एबम संगीतकार केशव दाहालको ''तिमि छौ र त'' सार्वजनिक • Nepal's Trusted Digital Newspaperगायक एबम संगीतकार केशव दाहालको ''तिमि छौ र त'' सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गायक एबम संगीतकार केशव दाहालको ”तिमि छौ र त” सार्वजनिक

गायक एबम संगीतकार केशव दाहालको ”तिमि छौ र त” सार्वजनिक

  • समाचारपाटी
  • सोमवार, भदौ २०, २०७९
गायक एबम संगीतकार केशव दाहालको ”तिमि छौ र त” सार्वजनिक

काठमान्डौं । अमेरिकामा बसेर नेपाली संगीतमा सक्रिय युवा गायक एबम संगीतकार केशव दाहालको नयाँ गीत ‘तिमि छौ र त ‘ सार्वजनिक भएको छ । गीतकार डि.पी खनालको शब्द र सुबाश चामलिंगको संगीत रहेको गीतमा गायक केशव दाहाल र प्रबिशा अधिकारीको स्वर रहेको छ ।

नायक पुष्प खड्का र बिना राउत अभिनित ‘तिमि छौ र त’ को भिडियोलाई चर्चित युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
जसमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

प्रवासमा रहेर नेपाली गीत, सगीतमा तल्लिन केशव दाहालले कहिले दस्खका त कहिले सुखका गीत शृजना गर्दै आउनु भएको छ । यसअघि उनको शब्द, सगीतमा ‘जॅंहा जन्मेपनि मु र ‘फर्कन छोरा स्वदेशमा’ गीतहरु सार्वजनिक भैसकेका छन । ‘जॅंहा जन्मेपनि मुमा अरूण सुनारको स्वर रहेको छ भने ‘फर्कन छोरा स्वदेशमा’ चर्चित गायक राजेश पायल राइले गाउनु भएको हो।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका