राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा महिला चिकित्सकहरुलाई सम्मान • Nepal's Trusted Digital Newspaperराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा महिला चिकित्सकहरुलाई सम्मान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा महिला चिकित्सकहरुलाई सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा महिला चिकित्सकहरुलाई सम्मान

  • समाचारपाटी
  • शुक्रबार, भदौ १७, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा महिला चिकित्सकहरुलाई सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गर्नुभएको छ । बिहीवार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गर्नुभएका १५ जना महिला चिकित्सकलाई विशेष सम्मान गर्नुभएको हो ।

नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्नुभएको हो । संघले गत वर्ष वर्षदेखि महिला चिकित्सकलाई वुमन इन मेडिसिन इन नेपाल अवार्ड दिन शुरु गरेको थियो ।

वुमन इन मेडिसिन अवार्ड पाउनेहरुमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह हुनुहुन्छ । त्यस्तै वुमन इन मेडिसिन लाइफटाइम अवार्ड पाउनेहरु विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सकहरु हुनुहुन्छ ।

Sequence 01.05 39 09 18.Still5741 Sequence 01.05 39 13 02.Still5742 Sequence 01.05 39 16 10.Still5743 Sequence 01.05 39 44 22.Still5746 Sequence 01.05 40 00 07.Still5748 Sequence 01.05 40 24 21.Still5752 Sequence 01.05 40 29 13.Still5751 Sequence 01.05 40 33 23.Still5750 Sequence 01.05 40 37 24.Still5749 Sequence 01.05 40 45 16.Still5753 Sequence 01.05 40 52 17.Still5755

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका