नेकपा एमालेको केन्द्रिय समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperनेकपा एमालेको केन्द्रिय समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेकपा एमालेको केन्द्रिय समितिको बैठक बस्दै

नेकपा एमालेको केन्द्रिय समितिको बैठक बस्दै

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
नेकपा एमालेको केन्द्रिय समितिको बैठक बस्दै

आजबाट नेकपा एमालेको केन्द्रिय समितिको बैठक बस्दैछ । बैठक केन्द्रिय कार्यालय च्यासलमा बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनोटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लगायतका एजेन्डामा छलफल हुनेछ । बैठक आज र भोलि बस्नेछ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका