प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaperप्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै

  • समाचारपाटी
  • शुक्रबार, भदौ १०, २०७९
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै

आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभाकक्षमा शुरु हुनेछ । आजको बैठकमा समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल र समितिको स्वीकृत वार्षिक कार्यक्रम सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका